
Usb
Rgp
Pbu
Ggp
lnp
Sgp
Asb
ksb
Ggp
Dbs
Lnp
Dus
Rgp
Jns
Lks
Rgp
Rgp
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालासहितका नेताहरू सभापति शेरबहादुर देउवासँग छलफलका लागि पुगेका छन् । देउवा निवास महाराजगञ्जमा उनीहरूबीच छलफल सुरु भएको स्रोतले जानकारी दिए । देउवाले सोमबार दिउँसो ३ बजेका लागि आफ्नो निवास महाराज गन्जमा गुटको बैठक बोलाएका थिए । त्यस्तै आकस्मिक बैठक चलिरहेका बेला डा. शेखर कोइरालाको नेतृत्वमा जीवन परियार, बद्री पाण्डे […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाको १८ औँ गाउँसभा तथा हिँदे अधिवेशन आईतबारदेखी सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम अधिवेशन शुरु भएको हो । गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको पहिलो बैठकमा सार्वजनिक महत्वका […]
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो छ महिनामा ७१ लाख ४२ हजार ३४ आन्तरिक राजस्व सङ्कलन गरेको छ ।नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट रु २७ लाख ७६ हजार ६६० र वडा […]
मोरङ । जबरजस्ती करणी उद्योग मुद्दामा सप्तरी कारागारमा थुनामा रहेका एक बन्दी फरार भएको झण्डै चार महिनापछि पक्राउ परेका छन् । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ३ निवासी ३२ वर्षीय नागेन्द्र कुमार पाललाई मोरङ प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको हो । पाल गएको २०८२ भदौ २५ गते जेनजी आन्दोलनको समयमा कारागारबाट भागेका थिए । यस्तै कारागारबाट […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर–२,कोठहरी स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।समूहका अध्यक्ष देवेन्द्र कुमार यादवको अध्यक्षता तथा डिभिजन वन कार्यालय लमहीका सहायक वन अधिकृत हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यता एवम् मावि पचहियाका प्रधानाध्यापक योगनारायण चौधरी विशिष्ट अतिथिमा कार्यक्रम […]
काठमाडौँ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँएको छ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै सधैँजस्तै आज पनि प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम ढोका […]
काठमाडौं । आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले प्रशिक्षक प्रशिक्षणका लागि यहीँ पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ । सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन,विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले […]
काठमाडौँ । हृदयघातका कारण नायक तथा गायक प्रशान्त तामाङको निधन भएको छ । उनको आइतबार निधन भएको हो । इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली […]
काठमाडौं । भृकुटीमण्डपमा उद्घाटन हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरुको नाम दर्ता सुरु भएको छ । आइतबार आज बिहान ८ बजेपछि नाम दर्ता सुरु गर्ने तयारी गरिएको भएपनि केही ढिला गरी सुरु भएको हो । महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता सुरु गरिएको छ । नाम दर्ता गर्न परिचय खुल्ने कागजात, एकप्रति […]
दाङ । देउखुरीको राजपुरमा थारु सांस्कृतिक माघ महोत्सव २०८२ माघी मिलन कार्यक्रम शनिबार भव्यका साथ सम्पन्न भएको छ । आर्थिक जागरण तथा सांस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितके समृद्धिम हमार योगदान भन्ने मुल नाराका शनिबार राजपुर गाउँपालिका वडा नम्बर -६ गंगदीमा महोत्सव कार्यक्रम भएको हो ।थारु कल्याणकारिणी सभा राजपुरका उपाध्यक्ष गंगा चौधरीको अध्यक्षता तथा […]