
Unsku
Ggp
Pbu
Srbpu
Pes
pku
Lnp
Ses
Gfs
Djs
cjs
Sgr
Rgp1
Rgp

Pvg
Ssm
Tsm
Ksm
Wsp
Vor
Bbu
Rsb
Sls
Hal
Ggd
Rgs
Rgu
nsb
Bbbpu
Gst
Sbs
Asm
Rgu

Abd
Syp
Gsb
Jmb
Ptm
Pls
Mks
Bml
Rmb
bbt
sab
Jmb
Rpp
काठमाडौं । फागुन २१ गते तोकिएको निर्वाचनको विरोध गर्दै भोलि उपत्यका बन्दको घोषणा गरिएको छ ।
सीपी गजुरेल, धर्मेन्द्र बास्तोला लगायत विभिन्न ६ वटा कम्युनिष्ट पार्टीहरुले उपत्यका बन्दको घोषणा गरेका हुन् ।
त्यस्तै उपत्यका बन्दको आह्वान गर्दै आज महास जुलुस निकाल्दा विभिन्न ठाउँबाट झण्डै ३ दर्जन प्रदर्शनकारीहरु पक्राउ परेका छन् । जुलुसमा नेताहरु केदार खतिवडा, प्रेसर दाहाल, दिनेश शर्माल गायतको उपस्थिति रहेको थियो ।
