
Pes
Gfs
Sgr
Srbpu
Lnp
Rgp1
sbs
Ggp
Pbu
pku
Unsku
cjs
Djs
Rgp
दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोलामा पन्चमी मेला तथा सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष सन्जु बिकको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले गाउँपालिकाद्वारा कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिसकेको हुँदा अब कोहिपनि […]
कपिलवस्तु । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीको पहलमा खुला विश्वविद्यालयका डिन खगेन्द्र प्रसाइ सहित शिक्षाविद डा.विद्यानाथ कोइराला,पूर्व जिशिआ अब्दुल रउफ तथा अमिर आजम लगायतको टोलीले जामिया सिराजुल उलुम मदरसा, आयशा गर्लस कालेज लगायत विभिन्न मदरसाका विद्यार्थीसंग अन्तरक्रिया गरेका छन् । कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन […]
दाङ । ईलाका प्रहरी कार्यालय द्वय गढवा र कोइलाबासले २२ सय बढी अवैध कुखुराका चल्लाहरु आइतबार बरामद गरेको छ । भारतबाट अवैध रुपमा कुखुराको चल्ला ल्याउदै गरेको भन्ने गोप्य सूचनाका आधारमा गढवा गाउँपालिका वडा नम्बर ५ जमुनिबासदेखि लमही नगरपालिका – ६ मध्यनगर बस्ने वर्ष अन्दाजी ३३ का प्रकाश हमालले चलाएको बागमती प्रदेश ०१-०२५ च.३३७ नम्बरको […]
काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्ध दिँदै महोत्तरी लगायत सम्पूर्ण मिथिलाञ्चलमा छठ पर्व सम्पन्न भएको छ । लगातार चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै धुमधामका साथ छठ पर्व सम्पन्न भएको […]
दाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २ नं. वडा कमिटीका अध्यक्ष लाल बहादुर चाैधरीकाे आमा स्व.रामजानकी चाैधरीको ९ औं दिनको पुण्य तिथिको अवसर पारि श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर २ कठाह निवासी ७१ वर्षिय स्व. चाैधरीको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम भएको हो । श्रद्धाञ्जली सभा कार्यक्रम पार्टीका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा गाउँमा रमाइलो साँस्कृतिक कार्यक्रम तथा चौथी मेला आइतबार सम्पन्न भएको छ । स्मृति युवा तथा बाल क्लबका अध्यक्ष खिम बहादुर घर्तीको अध्यक्षता तथा राजपुर गाउँलालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिका भित्र संचालन हुने हरेक साँस्कृतिक कार्यक्रमलाई आगामी दिनमा […]
दाङ । लमहीका जनप्रतिनिधि र व्यवसायीद्वारा स्वर्गद्वारी आश्रमका पशुचौपायालाई २४ ट्याक्टर पराल प्रदान गरेका छन् । हरेक वर्ष झैँ यस वर्षपनि स्वर्गद्वारी आश्रममा रहेका पशु चौपायालाई खान आहारमा केही राहत होस् भन्ने उदेश्यका साथ जनप्रतिनिधि, व्यवसायी कर्मीहरुले उक्त पराल शनिबार आश्रममा पुगेर सहयोग गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिनु […]
दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको १५औं साधारणसभा तथा ८ औं अधिबेशन शनिवार लमहीमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्ष वसन्त जोशीले फोटोग्राफर एसोसिएसनलाई सहयोग गर्न तयार रहेको बताउँदै अहिलेको अबस्थामा आर्थिक मन्दिको कारण धेरै व्यवसायी पलायन भएको हुँदा यसको समस्या समाधान गर्न आफूहरू लागि […]
दाङ । राप्ती गाउँपालिका दाङका विभिन्न भैलाे समूह र युवा क्लबले देउसी भैलाे खेलेर जुटाएको रकम ब्रेन टयूमर ,मृगौला र क्यान्सर पीडित बिरामीलाई हस्तान्तरण गरेका छन्। पालिकाकाे वडा नं.६ र ७ का स्थानीयहरु आवद्ध रहेको सिस्ने सांस्कृतिक संरक्षण देउसी भैलाे समूह र वडा नं.२ का युवाहरु आवद्ध न्यु डान्स क्रियसन क्लबले देउसी भैलो खेलेर जुटाएको […]
बैतडी । आज बिहान बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ घोडेधारमा शनिवार बिहान से १ त ६०३ नम्बरको जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिपमा सवार दोगाडाकेदार गाउँपालिका वडा नम्बर ८ का अमर विष्टको मृत्यु भएको छ। त्यस्तै दुर्घटनाबाट अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको […]