बैंक तथा वित्तीय संस्थाका सञ्चालकले बैंकबाट पेश्की तथा ऋण सुविधा लिन नपाउने

काठमाडौं । बैंकहरूले एउटै प्रकारका कर्जामा पनि फरकफरक किसिमका ब्याजदर कायम गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले यसमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कर्जाको ब्याजमा अधिक भिन्नता हुन नदिन एउटै किसिमको कर्जामा २ प्रतिशतभन्दा माथि ब्याजदर बनाउन नपाउने प्रावधान बनाएको हो । बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा लगानी र ब्याजदरको विषयमा नेपाल राष्ट्र बैंकले एकै […]

शान्ति प्रक्रियाको १७ वर्ष पुगेको अवसरमा शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौँ । शान्ति प्रक्रियाको १७ वर्ष पुगेको अवसरमा तीन दलका शीर्ष नेताहरुबीच मंगलबार छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड),नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भएको हो । त्यस्तै छलफलमा नेताहरुले शान्ति सम्झौताका बाँकी कामहरूलाई यथाशक्य छिटो टुंगोमा पुर्‍याउने […]

जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सब समारोह सम्पन्न

दाङ । जनता माध्यमिक विद्यालय गढवाको ६३औं वार्षिकोत्सब समारोह मंगलवार गढवामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पुर्व शहरी बिकाश मन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि मेटमणी चौधरीले विद्यार्थी,अभिभावक र शिक्षकले जिम्मेवारी पुरा गर्न सके मात्र गुणस्तरीय शिक्षा दिन सक्ने बताउनुभयो । नेपालमा १२ कक्षा पास गरी बिदेश जानेहरुको संख्या दिन प्रतिदिन बढ्दै जानु दुखद […]

राजपुरको २ नम्बर वडामा एकीकृत आँखा उपचार केन्द्र उद्घाटन

दाङ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर-२ को पवित्रनगर बेलामा एकिकृत आँखा उपचार केन्द्र मंगलवार एक कार्यक्रमका बीच उद्घाटन भएको छ । राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष बुढाथोकीले जनतालाई घर आगनमै आँखा स्वास्थ्य सेवा दिनका लागि साझेदारीमा एकिकृत आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउनु […]

दुर्गा प्रसाई विरुद्ध धनुषा प्रहरीमा जाहेरी

काठमाडौँ । दुर्गा प्रसाई विरुद्ध पुरानो राष्ट्रिय गान बजाएको भन्दै धनुषा प्रहरीमा जाहेरी पुगेको छ । कात्तिक अन्तिम साता जनकपुरमा ‘हिन्दू सम्राट् सेना धनुषा’ले गरेको कार्यक्रममा ‘श्रीमान् गम्भीर नेपाली’ नामको गान बजाइएको थियो । सो कार्यक्रममा प्रसाईं अतिथि थिए । उनकै निर्देशनअनुसार उक्त गान बजाइएको थियो । प्रसाईले राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको भन्दै […]

कर सप्ताहमा ब्यवसायीहरुको गुनासो कर नतिरेरै ब्यवसाय-नियमन निकायलाई ध्यानाकर्षण

दाङ । हामीले राज्यलाई कर तिरेर ब्यवसाय गरेका छौं तर गढवा र राजपुरका कैयन गाउँहरुमा ब्यवसाय दर्ता नगरेर तथा राज्यलाई कर नै नतिरेर ब्यवसाय सञ्चालन भएका छन् । नियमन गर्ने निकायहरु मौन भएपछि हामी कर तिर्नेलाई मार परेको छ– गढवाका स्थानीय ब्यवसायी तिलक बहादुर पुनले कर कार्यालय तुलसीपुरका प्रमुखलाई ध्यानाकर्षण गराउनु भयो । राज्यलाई कर […]

नक्कली नोट सहित दुई जना महिला पक्राउ

काठमाडौँ । काठमाडौंबाट नक्कली नेपाली नोटसहित दुई जना महिला पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका वडा नम्बर ७ कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बुढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन् । यस्तै सिर्जनाको साथबाट १ हजार […]

दाङको तुलसीपुरमा एकैघरका दाजु-भाइ मृत फेला

दाङ । तुलसीपुरमा एकैघरका दाजु-भाइ मृत अबस्थामा फेला परेका छन् । सोमबार बेलुका ६ बजे तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १६ डोक्रेना घर भइ तुलसीपुर-६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत्त अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद […]

टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा तोकियो

काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको छ । टिकटकमाथिको प्रतिबन्ध तत्काल हटाउन माग गर्दै दायर रिटमाथि मंगलबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । त्यस्तै सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् । ती रिटमाथिको […]

राजपुरको रसरीमा पन्चमी मेला सम्पन्न,भलिबल प्रतियोगितामा प्रथम माररी

दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोलामा पन्चमी मेला तथा सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष सन्जु बिकको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले गाउँपालिकाद्वारा कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिसकेको हुँदा अब कोहिपनि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]