
Rgp
Ggp
pku
Pbu
Unsku
Sgr
Lnp
Rgp1
Srbpu

Rgu
Ggd
Rsb
Hal
Sls
Bbbpu
Vor
Bbu
nsb
Wsp
Gst
Asm
Sbs
Tsm
Pvg
Ksm
Rgs
Ssm
Rgu

sab
Jmb
Abd
bbt
Mks
Gsb
Syp
Bml
Ptm
Rpp
Rmb
Jmb
Pls
दाङ । लमहीका जनप्रतिनिधि र व्यवसायीद्वारा स्वर्गद्वारी आश्रमका पशुचौपायालाई २४ ट्याक्टर पराल प्रदान गरेका छन् ।
हरेक वर्ष झैँ यस वर्षपनि स्वर्गद्वारी आश्रममा रहेका पशु चौपायालाई खान आहारमा केही राहत होस् भन्ने उदेश्यका साथ जनप्रतिनिधि, व्यवसायी कर्मीहरुले उक्त पराल शनिबार आश्रममा पुगेर सहयोग गरेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले जानकारी दिनु भयो ।
त्यस्तै उक्त पराल सहयोग गर्नेहरुमा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी,उपप्रमुख लक्ष्मी योगी,वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल,३ का वडा अध्यक्ष मनोज कुमार चौधरी,४ का वडा अध्यक्ष सुवास न्यौपाने,५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी,७ का वडा अध्यक्ष मोहन गिरी,८ का वडा अध्यक्ष उमेश कुमार खड्का,देउखुरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष रत्न प्रसाद श्रेष्ठ,युवा व्यवसायी सन्तोष कुमार बुढाथोकी,कुलदीप के.सी,अनिल कुमार मन्त्री,पिन्टु कुमार गुप्ता,दिनेश जैसवाल,राज किशोर कशौधन र रुपन्देही तिलोत्तमा २ निवासी विष्णु कुमार विष्ट लगायतले पराल उपलब्ध गराएको अध्यक्ष ठकुरीले जानकारी दिनु भयो ।हाल उक्त आश्रममा ७ सय गाई गोरु रहेका छन् ।

