
Rgp1
Rgp
Srbpu
Pbu
Lnp
Sgr
Ggp
pku
Unsku

Gst
nsb
Ksm
Bbu
Bbbpu
Hal
Wsp
Ggd
Rgs
Asm
Rgu
Tsm
Rgu
Sbs
Ssm
Vor
Sls
Rsb
Pvg

Gsb
Ptm
bbt
Bml
Jmb
Mks
Rmb
Syp
Pls
Abd
sab
Rpp
Jmb
बैतडी । आज बिहान बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ घोडेधारमा शनिवार बिहान से १ त ६०३ नम्बरको जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिपमा सवार दोगाडाकेदार गाउँपालिका वडा नम्बर ८ का अमर विष्टको मृत्यु भएको छ। त्यस्तै दुर्घटनाबाट अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको परिचय खुलेको छैन । घटनाको पूर्ण विवरण आउने बाँकी रहेको प्रहरीले जनाएको छ।
