विपक्षी दलका सांसदलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले लिए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका सांसदहरुलाई वेलमा घेरेर विश्वासको मत लिएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत परेको छ । संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी […]

काठमाडौँमा बिहानैबाट हावाहुरी सहित वर्षा सुरु

काठमाडौँ । आब बिहानैबाट काठमाडौँमा हावाहुरीसहित वर्षा सुरु भएको छ । काठमाडौँका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा सुरु भएको हो । त्यस्तै काठमाडौँका धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । उनले भने, “अहिले काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, धापड्याम, शिवपुरीमा पानी परिरहेको र सबैभन्दा बढी सुन्दरीजलमा वर्षा भइरहेको छ ।” यस्तै उपत्यकाको […]

एकाएक घरमा आगलागि भएपछि,विपद प्रतिकार्यकालागि जनशक्ति परिचालन गर्दै गढवा

दाङ । शनिवार गढवाको जनता माबि नजिकै एउटा फुसको घरमा एकाएक आगलागि भयो । आगो लागेपछि स्थानीयहरु उद्दारकालागि गुहार माग्दै चिच्याई रहेका थिए । एकाएक साईरन बजेको आवाज आउँछ । सुचना थाहा पाउँदा साथ गढवा गाउँपालिकाले तयार गरेको आपतकालिन प्रतिकार्य समूह (ऋद्यच्त् ) को टिम आईपुग्यो । तालिम प्रप्त जनशक्तिहरु ताँत लागेर कुलोमा बगिरहेको पानी […]

नागरिकसँग नेपाल प्रहरी

दाङ । जनतालाई सचेत गराउँदै नेपाल प्रहरी जनताको घरदैलोमा पुगेको छ । प्रहरी चौकि सतबरिया विभिन्न जनचेतना मुलक सँगै सचेत गराउन नागरिकको घरदैलोमा पुगेको हो । लमही नगरपालिका वडा नम्बर ८ बिच्कागाउँका स्थानियसँग प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम गरिएको हो । करिब ६० जना नागरिकको उपस्थितीमा प्रहरी चौकि सतबरियाले ‘दुर्ब्यसन बिरुद्द आमाहरु’ र ‘अभिभाबकसँग […]

गढवामा घुम्ति न्यायिक इजलास,स्थानीय भन्छन्ःकानून फितलो भयो कडा बनाईयोस

दाङ । मानिसको ज्यान मारेर २५ बर्षपछि जेलमुक्त गर्ने कानून शंसोधन गरिनुपर्छ । अर्काको ज्यान मारेर जेल गएका अपराधीहरु २५ बर्ष होइन छिट्टै छुटेका उदाहरणहरु पनि छन् । ज्यानमार्ने अपराधीलाई त फाँसी वा आजिवन कारावासको सजायँ हुन सक्नुपर्छ तर हाम्रो कानूनमा ब्यवस्था छैन, यस्ता फितला कानून शंसोधन गरेर कडा कानून ल्याईनु पर्छ तबमात्र अपराधका छटनाहरु […]

नागरिक समाज देउखुरीको संयोजकमा प्रकाश खनाल र प्रेस संयोजकमा राधेश्याम गुप्ता

दाङ । नागरिक समाज देउखुरीको संयोजकमा पूर्व कार्यवाहक संयोजक प्रकाश कुमार खनाल मनोनयन भएका छन् । जेठ ४ गते शुक्रवारको दिउसो जेष्ठ नागरिक सञ्जाल लमहीको सभाकक्षमा सम्पन्न भेलाले लामो समय सचिव र केही समय कार्यवाहक संयोजक रहेका खनाललाई सर्वसहमतिले संयोजकमा चयन गरिएको हो । नागरिक समाज दाङका संयोजक नीमबहादुर थापाको प्रमुख आतिथ्यता,कावा संयोजक प्रकाशकुमार खनालको […]

नेत्रलाल अभागी स्मृति दिवस,राज्यले अभागीको योगदानको कदर गर्नुपर्छ–मन्त्री ढकाल

दाङ । लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले राज्यले सहिद नेत्रलाल अभागीको योगदानको कदर गर्नुपर्ने बताएका छन् । सहिद नेत्रलाल अभागीको ४१ औं स्मृति दिवसको अवसरमा नेत्रलाल अभागीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ढकालले भने, ‘मुलुकको राजनीतिक परिवर्तनका लागि नेत्रलाल अभागीले खेलेको भूमिकाको चर्चा जति गरे पनि कमी नै हुन्छ […]

कृषि देशको मेरुदण्ड हो,लमही नगर प्रमुख चौधरी

दाङ । देउखुरीको लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले कृषि देशको मेरुदण्ड भएको बताएका छन् । आत्मनिर्भर सेवा केन्द्र लमहीले शुक्रबार लमहीमा आयोजना गरेको बटैया करार खेति र जग्गा उपयोग सम्बन्धि गोष्ठीमा बोल्दै नगर प्रमुख चौधरीले केही वर्षसम्म देश कृषिमा आत्मनिर्भर रहेको र पछिल्लो समय खेतियोग्य जमिनहरु प्लटिङ हुँदै गएकाले कृषि उत्पादनमा ह्रास आएको उनको […]

वन महासंघ दाङको बैठक:चिउरी प्रशोधनदेखि ध्यानाकर्षण गर्ने

दाङ । जिल्ला वन महासंघको बुधवार बसेको बैठकले दाङ जिल्लाका वन क्षेत्रमा रहेका चिउरीका विजुलालाई सरोकारवालाको सहयोगमा प्रशोधन गरि उपभोक्ताको आर्यआर्जन बढाउने भएको छ । दाङका सामुदायिक वन क्षेत्रमा रहेका चिउरीका विजुला संकलन गरि तेल र साबुन तथा अन्य सामाग्री निर्माणका लागि सरोकारवालासंग समन्वय गर्ने गरि कार्य अघि बढाईएको महासंघका अध्यक्ष हरि प्रसाद भुसालले बताए […]

राजपुरमा दुई रुख काटिँदा उल्झिएयो बिबाद

दाङ । देउखुरीको राजपुरमा एक सामुदायिक बनले अर्कै सामुदायिक बनक्षेत्रमा सालका रुख ढालेको आरोप लागेको छ । राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा जँगलमा अर्कै बनक्षेत्रमा गएर रुख काटिएको आरोप लागेको हो । राजपुर-३ स्थित जनकल्यान सामुदायिक बन र बनशक्ति सामुदायिक बन छिमेकी बनहरु हुन । यी २ मध्य बनशक्ति सामुदायिक बनले कटान आदेश पाएर […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]