राप्ती गाउँपालिकाका प्राविधिक कर्मचारीलाई भवन निर्माण मापदण्ड सम्बन्धि अभिमुखीकरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कार्यरत प्राविधिक कर्मचारीहरूलाई भवन निर्माण मापदण्ड तथा भवन संहिता सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम आइतबार प्रदान गरिएको छ । राप्ती गाउँपालिका पूर्वाधार विकास तथा भवन नियमन शाखाकाे आयोजनामा साे अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हाे । अभिमुखीकरण कार्यक्रममा भवन निर्माणका मापदण्ड,भवन संहिता र अन्य कानुनी प्रावधानहरूको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियोे […]

कञ्चनपुरबाट खैरो हेरोईन सहित धनगढीका दुई जना किशोर पक्राउ

कञ्चनपुर । खैरो हेरोईनसहित धनगढीका २ जना किशोर पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर –६ खैरानाबाट कैलालीको धनगढी उपमहानगरपालिका –१३ बस्ने १६ वर्षीय किशोर र १८ वर्षीय अर्को किशोर गरी २ जनालाई खैरो हेरोईनसहित दुबैजनालाई आइतवार पक्राउ गरिएको हो। त्यस्तै १६ वर्षीय किशोरको साथबाट १ दश्मलव ९ ग्राम खैरो हेरोईन फेला पारी […]

राप्ती नदीमा हाम फालेर एक युवक बेपत्ता,खोजीगर्दै प्रहरी

दाङ । देउखुरीको राप्ती नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार सोमबार बिहान करिब ८ बजेतिर राप्ती गाउँपालिका वडा नम्बर ७ अनन्तपुरवा बस्ने ३२ बर्षिय आशाराम चौधरी राप्ती गाउँपालिकाको छोट्की सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका हुन् । चौधरी […]

गुरुकुल एकेडेमीद्वारा आयोजित कक्षा ६ को ४ दिने बन्द शिविर सम्पन्न

दाङ । गुरुकुल एकेडेमी दाङ,तुलसिपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी शुभम सुनार जम्मा १२ बर्षका भए । शुभम बजारमै जन्मिए बजार हुर्किए । १२ वर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने, कपडा धुने कामदेखि अन्य घराएसी कामको बारेमा जान्ने मौका पाएका थिइनन । तर विद्यालयले आफ्ना विद्यार्थीलाई जीवन जिउने कला र ज्ञान दिने उदेश्यले घोराही १९ […]

लुम्बिनी प्रदेश सरकारद्वारा प्रादेशिक सडक गुरुयोजना टुंग्याउन सुझाव संकलन सुरु

अव प्रदेशको आफ्नै लोकमार्ग र सडकः मुख्यमन्त्री आचार्य  दाङ । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजनालाई टुंग्याउन सुझाव संकलन सुरु गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सभा सदस्यहरुसंग गुरुयोजनाको बारेमा छलफल अघि बढाएको हो ।बाँके र बर्दिया जिल्लाका प्रदेश सभा सदस्यहरुसंग छलफल सकेको मन्त्रालयले आइतबार रुकुम पूर्व, रोल्पा, प्युठान र दाङका प्रदेश […]

राप्ती गापाको सिसहनियाँ र मौरीघाटका बजार अनुगमन,३ पसलबाट ३० हजार जरिवाना

दाङ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले आइतबार दाङको राप्ती गाउँपालिकाको सिसहनियाँ र माैरीघाट क्षेत्रको बजार अनुगमन गरेको छ । राप्ती गाउँपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको संयुक्त आयोजनामा राप्ती गाउँपालिकाको वडा नम्बर ५ सिसहनियाँका ७ वटा र माैरीघाटमा १ वटा किराना पसलको अनुगमन गरेको हो । त्यस्तै ८ वटा […]

चाडपर्वको नाममा हुने बिकृती रोक्नु पर्दछ,राजमो नेता:नेपाली

दाङ । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले चाडपर्वको नाममा हुने बिकृतीलाइ रोक्नु पर्ने कुरा बताएका छन् । चाडपर्वको नाममा महङ्गो खानु पर्ने,महङ्गो लगाउनु पर्ने,तडकभडक गर्नु पर्ने,जाडरक्सि र जुवातासलाइ बढवा दिनु पर्ने जस्ता बिकृत सस्कृतीलाइ निरुत्साहित गर्नु पर्ने कुरामा जोड दिए । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालीकाले राखेको चाडपर्व मिलन तथा सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै […]

‘सिधाकुरा’का सम्पादक ढुंगाना र प्रकाशक कँडेलले माफी मागेपछि भए कारागारमुक्त

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगानाअदालती प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका छन् । समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रिय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागारमुक्त भएका हुन् । सर्वोच्च अदालतको नौं सदस्यीय बृहत पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही […]

रोटरी क्लब अफ दाङद्वारा गुरुकुललाई शौचालय हस्तान्तरण

दाङ । रोटरी क्लब अफ दाङले घोराही उपमहानगरपालिका वडा नम्बर –७ मा रहेको माता पवित्रा देवी संस्कृत गुरुकुललाई  निर्माण भएको शौचालय हस्तान्तरण गरेको छ । रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा शनिवार उक्त सौचालय माता पवित्रादेवी संस्कृत गुरुकुललाई हस्तान्तरण गरिएको हो । शौचालय […]

बलात्कार गरेको आरोपमा राजपुर र गढवाका गरि पाँच जना पक्राउ

दाङ । राजपुरमा ११ बर्षिय वालिकालाइ बलत्कार गरेको आरोपमा ईप्रका गढवाले राजपुर-२ का ४० बर्षिय धर्मराज यादवलाइ पक्राउ गरेको छ । पीडित पक्षले ईलाका प्रहरी कार्यालय गढवा दाङमा उजुरी दिएपछी आरोपित यादवलाइ पक्राउ गरि अनुसन्धान थालिएको प्रहरिले जनाएको छ । यसैगरी १९ बर्षिय महिलालाइ सामुहिक बलत्कार गरेको आरोपमा इप्रका गढवाले चारजना लाई पक्राउ गरेको छ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]