
Usbl-7
Gsbr-6
Jsbg-7
Gsbg-3
Rksr-7
Pbu
Csbg-7
Msbg-2
jsbr-3
ksbl-7


कञ्चनपुर । खैरो हेरोईनसहित धनगढीका २ जना किशोर पक्राउ परेका छन् ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर –६ खैरानाबाट कैलालीको धनगढी उपमहानगरपालिका –१३ बस्ने १६ वर्षीय किशोर र १८ वर्षीय अर्को किशोर गरी २ जनालाई खैरो हेरोईनसहित दुबैजनालाई आइतवार पक्राउ गरिएको हो।
त्यस्तै १६ वर्षीय किशोरको साथबाट १ दश्मलव ९ ग्राम खैरो हेरोईन फेला पारी उनीहरुलाई ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
