
pku
Rgp1
Unsku
Sgr
Srbpu
Ggp
Lnp
Pbu
Rgp

Ksm
Sbs
Sls
Tsm
Pvg
Wsp
Vor
Asm
Bbu
Ggd
Bbbpu
Rgu
Rsb
nsb
Hal
Ssm
Gst
Rgu
Rgs

Mks
Pls
Rmb
Abd
Syp
bbt
Ptm
Rpp
Jmb
Gsb
Jmb
sab
Bml
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ रत्न उद्यान नजिकै बन्दै गरेको तालमा डूबेर एक युवकको मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १७ मंगरी निवासी करिब १९ वर्षका नवराज बिक रहेको तुलसीपुर-१८ का वडा अध्यक्ष माधव वलीले जानकारी दिए ।
आज ‘दिउसो ५ जना युवाहरु पौडी खेल्न गए । पहिला चार जना तालमा पसेर पौडी खेल्न थाले । नवराज बाहिर बसे, पछि उनि पनि पौडी खेल्न तालमा पसे । पौडी खेल्न नजान्दा डूबे । साथीहरुले निकाल्न प्रयास गरे तर सकेनन् ।’ एक सुरक्षा अधिकारीले भने । प्रहरीलाई घटनाको जानकारी साढे २ बजे भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसी होम बहादुर पराजुलीको नेतृत्वमा प्रहरी टोलि घटना स्थल पुगेको थियो ।
त्यस्तै मृतक नवराजको शव प्रहरी,विपत व्यवस्थापन टोली र स्थानीयको सहयोगमा निकालिएको प्रहरीले जनाएको छ ।
