
jsb
Rsb
Ssb
Tgp
Csb
Ksb
Fmb
Bsn
Nsb
Rks
Ksb
Usb
Ssb
Ksb
Ppu
Gsb

Tsb
Hl1
Gsb
Ssb
Usb

ptl
Rgu
Nps
दाङ । राजपुरमा ११ बर्षिय वालिकालाइ बलत्कार गरेको आरोपमा ईप्रका गढवाले राजपुर-२ का ४० बर्षिय धर्मराज यादवलाइ पक्राउ गरेको छ ।
पीडित पक्षले ईलाका प्रहरी कार्यालय गढवा दाङमा उजुरी दिएपछी आरोपित यादवलाइ पक्राउ गरि अनुसन्धान थालिएको प्रहरिले जनाएको छ ।
यसैगरी १९ बर्षिय महिलालाइ सामुहिक बलत्कार गरेको आरोपमा इप्रका गढवाले चारजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गढवा गाउँपालिका- ५ चैनपुरका किरण चौधरी, गढवा-५ मगहरका सन्जित चौधरी,धिरज चौधरी र सन्दिप चौधरिलाइ पक्राउ गरि हिरासतमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी इश्वर थापाले जानकारी दिए ।
