
Ssbus
Rbs
Syees
Amb
Ratbs
gms
Gsbus
Csbus
syysr
Bksbus5
Nssbus7
Gsl
Pbu
Jsbus
dsbus
Ddhbs

Hal
Rgu
Ksm
Vor
Ssm
Tsm
Asm
Ggd
Bbbpu
Rgs
Rsb
Sbs
nsb
Sls
Bbu
Rgu
Gst
Pvg
Wsp

Abd
Rpp
bbt
Rmb
Bml
Syp
Ptm
Jmb
Gsb
sab
Mks
Jmb
Pls
दाङ । रोटरी क्लब अफ दाङले घोराही उपमहानगरपालिका वडा नम्बर –७ मा रहेको माता पवित्रा देवी संस्कृत गुरुकुललाई निर्माण भएको शौचालय हस्तान्तरण गरेको छ ।
रोटरी क्लब अफ दाङका अध्यक्ष प्रदीप सुवेदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा शनिवार उक्त सौचालय माता पवित्रादेवी संस्कृत गुरुकुललाई हस्तान्तरण गरिएको हो । शौचालय गुरुकुलका प्रमुख प्रकाश भट्टराईलाई हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।
करिब तीन लाखको लागतमा निर्माण गरिएको सो शौचालय निर्माण गर्न रोटरी क्लब अफ एन्अचोर्ज, हेल्पिङ ह्याण्ड नेपाल र विभिन्न महानुभावहरुले आर्थिक सहयोग गरेको रोटरी क्लब अफ दाङका प्रेसिडेन्ट इलेक्ट रोशन दाहालले जानकारी दिए । रोटरी क्लब अफ दाङले विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
