देउखुरीबासीहरुकाे सपना पूरा गर्न प्रतिनिधि सभामा पुग्न चाहन्छु : पूर्व मुख्यमन्त्री केसी

दाङ । प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर–१ का उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले देउखुरीवासीको सपना पूरा गर्न प्रतिनिधि सभामा पुग्न चाहेको बताएका छन्। शुक्रबार लमहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले प्रदेश नम्बर–५ बाट लुम्बिनी प्रदेश नामाकरण भई अस्थायी मुकाम बुटवलबाट स्थायी मुकाम राप्ती उपत्यका (देउखुरी) कायम गर्ने निर्णय कार्यान्वयनको चरणमा पुगे पनि […]

गुरुकुल एकेडेमी लमहीको दोस्रो वार्षिकउत्सव तथा अभिभावक भेला सम्पन्न

दाङ । देउखुरीको लमही स्थित गुरुकुल एकेडेमी लमहीको दोस्रो वार्षिकउत्सव तथा अभिभावक भेला विविध शैक्षिक, सांस्कृतिक तथा रचनात्मक कार्यक्रम सहित भव्य रुपमा शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीको सर्वाङ्गीण विकास, गुणस्तरीय शिक्षा र नैतिक मूल्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा अभिभावक, शिक्षक,जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका कार्यकारी अध्यक्ष […]

श्यामेश चौधरीद्वारा मेटमणिलाई समर्थन नगर्ने घोषणा,कुलप्रसाद केसीलाई समर्थन गर्ने

दाङ । नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ दाङमा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका मेटमणी चौधरीलाई श्यामेश चौधरीले समर्थन नगर्ने घोषणा गरेका छन् । चुनाव प्रचारप्रसार समितिका संयोजक तथा पूर्व माओवादी केन्द्र राप्ती गाउँपालिका इन्चार्ज, लुम्बिनी प्रदेश सदस्य,थारु राष्ट्रिय मुक्तिमोर्चाका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्यामेश चौधरीले मेटमणि चौधरीलाई समर्थन नगर्ने घोषणा गरेका हुन् […]

राप्तीमा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली सम्बन्धी अभिमुखीकरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली (Local Governance Performance Assessment System- LGPAS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । स्थानीय तहको समग्र कार्यसम्पादनलाई प्रभावकारी, पारदर्शी तथा उत्तरदायी बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चौधरी, विभिन्न वडाका वडा अध्यक्षहरु कार्यपालिका […]

प्रेस चौतारीद्वारा क्षेत्र नं.१ मा एमाले उम्मेदवार शर्मालाई विजय गराउन प्रचार रणनीति तयार

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेकपा एमाले दाङ क्षेत्र नम्बर १ मा शुक्रबार प्रचार भेला सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल दाङको आयोजनामा सम्पन्न उक्त भेलाले निर्वाचनलाई लक्षित गर्दै सञ्चार तथा प्रचार रणनीति तय गरेको हो । भेला लमही नगर अध्यक्ष किशन भट्टराईको […]

लमहीमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

दाङ । सहिद दिवसको अवसरमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ काङ्ग्रेसी मनको आयोजनामा लमही बजार स्थित धमला चोकमा दिप प्रज्वलन गरेकाे छ । नेपाली काङ्ग्रेस लमही नगर सभापति सन्ताेष बुढाथोकीको अध्यक्षता एवम् नेपाली काङ्ग्रेस सह-महामन्त्री याेगेन्द्र चाैधरीकाे प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका नेता मधु न्याैपानेकाे विशिष्ट अतिथिमा शुक्रबार सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको […]

गढवाको गोबरडिहामा विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवसको अवसरमा अन्तरक्रिया

दाङ । विश्व उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०२६ को अवसरमा गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उष्ण […]

नेपाली काङ्ग्रेसका उम्मेदवार योगेन्द्र चौधरी घरघरमा पुग्दा मतदाता उत्साहित

दाङ । नेपाली काङ्ग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर–१ बाट पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ । युवा पुस्ताका उम्मेदवारका रूपमा चौधरीलाई अघि सारेसँगै क्षेत्र नम्बर–१ का मतदाताहरु उत्साहित भएका छन् । देउखुरी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चौधरीले राप्ती नदीमा पक्की पुल निर्माणदेखि घोराहीस्थित राप्ती […]

फागुन २१ को निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्छ:महासचिव शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा बढ्ने दावी गरे । त्यस्तै प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भए पनि एमालेले बहुमत ल्याउन सक्ने उनको विश्वास छ । […]

अब रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु : नेकपा संयोजक प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान मन नपराउने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदमहरू केही शक्तिलाई मन नपरेको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]