
dsbus
Ratbs
Gsbus
Csbus
Rbs
Ddhbs
Jsbus
Nssbus7
Pbu
Bksbus5
Ssbus
Gsl
Amb
gms

Gst
nsb
Vor
Rsb
Hal
Ggd
Tsm
Asm
Ssm
Rgs
Sls
Rgu
Ksm
Rgu
Wsp
Bbu
Pvg
Bbbpu
Sbs

Gsb
Ptm
Rpp
Mks
bbt
sab
Pls
Rmb
Bml
Jmb
Jmb
Syp
Abd
दाङ । नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ दाङमा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका मेटमणी चौधरीलाई श्यामेश चौधरीले समर्थन नगर्ने घोषणा गरेका छन् ।
चुनाव प्रचारप्रसार समितिका संयोजक तथा पूर्व माओवादी केन्द्र राप्ती गाउँपालिका इन्चार्ज, लुम्बिनी प्रदेश सदस्य,थारु राष्ट्रिय मुक्तिमोर्चाका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्यामेश चौधरीले मेटमणि चौधरीलाई समर्थन नगर्ने घोषणा गरेका हुन् ।
शुक्रबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि श्यामेश चौधरीले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मेटमणिलाई समर्थन नगर्ने घोषणा गरेका हुन् । विगत लामो समयदेखि माओवादी केन्द्र संस्थापन पक्षमा रही पार्टीको विधी,विधान र अनुशासनमा रही काम गर्दै– आएको बताउँदै चौधरीले राजनितीलाई पेशाको रुपमा बनाउने गलत सम्झौता गर्नु–भन्दा एक्लै भए पनि सहि बाटोमा हिड्न उचित ठानेर जनताको भावना र चाहना अनुसार दाङ क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनम) लाई समर्थन गर्ने बताए ।
प्रदेशको राजधानी देउखुरीमा ल्याउन महत्वपूर्ण भुमिका खेलेको र विकास निर्माणका लागि केसी उपयुक्त ठानेर आफुले स्वतन्त्र उम्मेदवार केसीलाई रोजेको बताए । साथै उनले एक पटक समग्र देउखुरीको विकासका लागि सवै जनता एक ढिक्का भएर चुनाव चिन्ह आँपमा मतदान गरि विजय गराउन पत्रकार सम्मेलन मार्फत आम जनतालाई आग्रह गरेका छन् ।
