एक महिना लामोसम्म चलेको स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । आजदेखि माघ शुक्ल पूर्णिमाका दिन एक महिनासम्म लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । यस्तै पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज […]

भ्रष्टाचार नियन्त्रण,सुशासन,विकास र संविधान संशोधन सहितको मेरो उम्मेदवारी हो:शाही

दाङ । नेकपा (माओवादी) बाट दाङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रकाश शाहीले भ्रष्टाचारको नियन्त्रण,सुशासन,समावेशी विकास र आवश्यक संविधान संशोधनका लागि आफू उम्मेदवार बनेको स्पष्ट पारेका छन् । शनिबार दाङको राप्ती गाउँपालिका–३ मसुरियामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार शाहीले देशमा व्याप्त बेथिति, अनियमितता र राजनीतिक अस्थिरताको अन्त्यका लागि नयाँ ढंगको राजनीतिक […]

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरु नेकपामा समाहित

काठमाडौं । विश्वभक्त दुलाल’आहुति’नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । शुक्रबार पेरिसडाँडामा ८ बुँदे सहमति गरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय सदस्यसमेत रहेकी धनकुमारी सुनारको नेतृत्वमा नेताहरु नेकपामा समाहित भएका हुन् । उनीहरुलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् । नेकपामा […]

ज्योतिषमतीको वार्षिकोत्सब,अनुशासित र मानवताले भरिएको जनशक्ति आवश्यकमा जोड

दाङ । ज्योतिषमती विद्यापिठ लमहीको २० औं बार्षिकोत्सव कार्यक्रम भव्यताका साथ शनिबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन अवसरमा बोल्ने वक्ताहरुले अनुशासित, संस्कारयुक्त र मानवताले भरिएको जनशक्ति तयार पार्न विद्यालयहरुले भूमिका बढाउनुपर्नेमा जोड दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराज अधिकारीको अध्यक्षता तथा नेपाल संस्कृति विश्व विद्यालयका उपकुलपती प्रा.डा.धनेश्वर नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा […]

दाङ क्षेत्र नम्बर १ मा एमालेले अघि बढायो चुनावी गतिविधि

दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्बर १ मा चुनाव लक्षित गतिविधि सुरु गरेको छ । निर्वाचन परिचालन मुल कमिटि गठन भएसंगै पालिका र वडा स्तरका बैठकहरु सम्पन्न हुनेक्रम बढेको छ । यस्तै सम्पर्क कार्यालयहरु पनि स्थापना गर्ने क्रम सुरु भएको हो । त्यस्तै गढवा गाउँपालिकामा चुनाव प्रसारप्रसारसंग लक्षित कार्यालय स्थापना गरिएको छ भने राप्ती […]

अदालतको आदेश हुँदाहुँदै सैनिक कल्याणकारी भवनमा दरभाउपत्र,समस्यामा परे व्यवसायी

काठमाडौँ । न्युरोडको महाङ्कालमा रहेको सैनिक कल्याणकारी भवनमा लामो समयदेखि भाडा सम्बन्धी विवाद चलिरहेको छ । सैनिक कल्याणकारी कोषले श्री जयन्ती निर्माण सेवासँगको करार सम्झौता २०७९ असोजमा भङ्ग गरेपछि सुरु भएको विवाद अहिलेसम्म टुङ्गिएको छैन । सेनाको स्वामित्वमा रहेको उक्त भवनमा हाल एसटीसी होलसेल मार्केट सञ्चालनमा छ । श्री जयन्ती निर्माण सेवा प्रालिसँग गरिएको लिज […]

भालुबाङमा काङ्ग्रेस उम्मेदवार योगेन्द्र चौधरीको सक्रिय भेटघाट र छलफल

दाङ । नेपाली कङ्ग्रेस दाङ क्षेत्र नम्बर एकका उम्मेदवार योगेन्द्र चौधरी यतिबेला भालुबाङ बजारमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफलमा सक्रिय रहेका छन् । चुनाव नजिकिँदै गर्दा उनले घरदैलो तथा बजार केन्द्रित कार्यक्रममार्फत जनताका समस्या,गुनासा र अपेक्षाहरु सुन्ने काम गरेका हुन् ।भेटघाटका क्रममा स्थानीय व्यापारी,युवा, महिला तथा बृद्धबृद्धाले यसअघिका जनप्रतिनिधिहरूले जनतामुखी काम गर्न नसकेको गुनासो गर्दै […]

स्वर्गद्वारी टिप्पर यातायात प्रालिको अध्यक्षमा पुन:योगि चयन

दाङ । स्वर्गद्वारी टिप्पर यातायात प्रालीको अध्यक्षमा पुन: ब्यवसायी भरतनाथ योगि निर्बिरोध निर्बाचित भएका छ्न । प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट योगीको अध्यक्षतामा बरिस्ठ उपाध्यक्ष सुदन केसि रहने गरि १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको प्रथम उपाध्यक्षमा जीतबहादुर वली, द्वितीय उपाध्यक्षमा ओमकान्त रेग्मी, तृतीय उपाध्यक्षमा विमल पौडेल चयन हुनुभएको छ भने […]

पश्चिमी वायुको आंशिक प्रभाव,आज दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ । गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्यत्र मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै दिउँसो तराई भूभागका धेरै […]

देउखुरीबासीहरुकाे सपना पूरा गर्न प्रतिनिधि सभामा पुग्न चाहन्छु : पूर्व मुख्यमन्त्री केसी

दाङ । प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर–१ का उम्मेदवार तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले देउखुरीवासीको सपना पूरा गर्न प्रतिनिधि सभामा पुग्न चाहेको बताएका छन्। शुक्रबार लमहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसीले प्रदेश नम्बर–५ बाट लुम्बिनी प्रदेश नामाकरण भई अस्थायी मुकाम बुटवलबाट स्थायी मुकाम राप्ती उपत्यका (देउखुरी) कायम गर्ने निर्णय कार्यान्वयनको चरणमा पुगे पनि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]