
Gsbg-3
Gsbr-6
Jsbg-7
Csbg-7
Usbl-7
Pbu
Rksr-7
ksbl-7
Msbg-2
jsbr-3
काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरुले उच्च अदालत,वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई कालो मोसो छ्यापेका छन् । त्यस्तै उनीहरुले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो छ्यापेका हुन् । मोसो छ्यापेसँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारु सहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो । यस्तै जनविरोधी फैसला […]
एजेन्सी । अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाबाट २०४ जनाको मृत्यु भएको छ । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं ।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए […]
काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दामा १ करोड ५० लाख बिगो रकम कायम भएका प्रतिवादीलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर–४ घर भएर ललितपुर बस्ने ४१ वर्षीय हिरण्य कुमार मगर रहेका छन् । यस्तै फरार प्रतिवादी मगरलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए […]
दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा शून्य होम डेलिभरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार मसुरियामा सम्पन्न भएको छ । गाउँपालिकाले वडा नम्बर १, २, ५ र ९ मा रहेका स्वास्थ्य संस्थाका व्यवस्थापन समितिका अध्यक्ष, सचिव तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै निर्देशिका र पालिकाले हालसम्म सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम राप्ती गाउँपालिकाका प्रवक्ता […]
काठमाडौँ । संचारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको ब्युरोका एक जना अधिकृतले बताए । काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्साल स्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा ४४९ औं आधारभूत स्काउट तालिम मंगलवारदेखि जनता माध्यमिक विद्यालय गढवामा सुरु भएको छ । गढवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शिक्षा,युवा तथा खेलकुद विकास शाखाको आयोजना तथा आर्थिक सहयोग तथा स्थानीय स्काउट गढवा गाउँपालिकाको व्यवस्थापनम गढवा गाउँपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालय गढवाको सभाहलमा ६ दिने आधारभूत स्काउट तालिम […]
दाङ । हुलाकी राजमार्ग अन्तर्गत कालाकाटे–सिक्टा सडक खण्डमा लामो समयदेखि निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति जनाउँदै राजपुर गाउँपालिका वडा नम्बर– ७ मा तदर्थ संघर्ष समिति गठन गरिएको छ । जेष्ठ २६ गते (आइतवार) राजपुर–७ का वडाध्यक्ष पुस्कर वलीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो । स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको उक्त समितिले सडक निर्माण कार्यको ढिलाइप्रति […]
काठमाडौं । गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ । प्रहरीले टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट […]
दाङ । लमही नगरपालिकाको आयोजनामा तथा काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा ३ दिने गणित सशक्तिकरण कार्यक्रम तथा प्रशिक्षण सफलतापूर्वक आईतबार सम्पन्न भएको छ । कार्यक्रम जेष्ठ २२ देखि २४ सम्म लमहीमा आयोजना गरिएको थियो । गुरुकुल एकेडेमी,घोराहीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रशिक्षक टोलीमा पौडेलसँगै गणित विषयका अनुभवी प्रशिक्षकहरु मधुसुदन गौतम र तारा […]
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा एक महिने मगर (खाम) भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा र पुन मगर समाजको आयोजनामा सञ्चालन हुन लागेकाे हो । प्रशिक्षण कार्यक्रम वडा नम्बर १ र ५ मा जेठ १८ गतेदेखि सुरु भइसकेको छ । वडा नम्बर १ को तिप्लाङस्थित कालिका माविमा शिक्षक र […]