कालाकाटे-सिक्टा सडक निर्माणमा ढिलाइ,राजपुर-७,मा तदर्थ संघर्ष समिति गठन

दाङ । हुलाकी राजमार्ग अन्तर्गत कालाकाटे–सिक्टा सडक खण्डमा लामो समयदेखि निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति जनाउँदै राजपुर गाउँपालिका वडा नम्बर– ७ मा तदर्थ संघर्ष समिति गठन गरिएको छ । जेष्ठ २६ गते (आइतवार) राजपुर–७ का वडाध्यक्ष पुस्कर वलीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको हो । स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको उक्त समितिले सडक निर्माण कार्यको ढिलाइप्रति […]

गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ

काठमाडौं । गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरिएको छ । प्रहरीले टोखाको ग्राण्डी अस्पताल नजिकै गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट […]

लमहीमा ३ दिने गणित सशक्तिकरण कार्यक्रम सम्पन्न

दाङ । लमही नगरपालिकाको आयोजनामा तथा काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा ३ दिने गणित सशक्तिकरण कार्यक्रम तथा प्रशिक्षण सफलतापूर्वक आईतबार सम्पन्न भएको छ । कार्यक्रम जेष्ठ २२ देखि २४ सम्म लमहीमा आयोजना गरिएको थियो । गुरुकुल एकेडेमी,घोराहीका सहायक प्रधानाध्यापक महेन्द्र पौडेलको नेतृत्वमा सम्पन्न भएको उक्त कार्यक्रमको प्रशिक्षक टोलीमा पौडेलसँगै गणित विषयका अनुभवी प्रशिक्षकहरु मधुसुदन गौतम र तारा […]

म्याग्दीको रघुगंगा गाउँपालिकामा एक महिने मगर खाम भाषाको प्रशिक्षण सुरु

म्याग्दी । रघुगङ्गा गाउँपालिकामा एक महिने मगर (खाम) भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । यो कार्यक्रम रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा र पुन मगर समाजको आयोजनामा सञ्चालन हुन लागेकाे हो । प्रशिक्षण कार्यक्रम वडा नम्बर १ र ५ मा जेठ १८ गतेदेखि सुरु भइसकेको छ । वडा नम्बर १ को तिप्लाङस्थित कालिका माविमा शिक्षक र […]

सुर्योदय सहकारी संस्थाको २६ औं बार्षिकोत्सव तथा रक्तदान

दाङ । राजपुर गाउँपालिका स्थित सुर्योदय कृषक बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको २६ औं बार्षिकोत्सव तथा रक्तदान कार्यक्रम आईतवार मटेरीयामा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष देवबहादुर केसीको अध्यक्षता र राजपुर गाउँपालिकाका प्रमुख शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै राजपुर गाउँपालिकाका अध्यक्ष बुढाथोकीले कतिपय सहकारीहरुले आर्थीक हिनामिना र अपचलन गरि बिकृति बिसंगति […]

कोशी नदीमा बेपत्ता गोताखोरको शव भेटियो

सप्तरी । विपद उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा नम्बर–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको शव आज भेटिएको छ । त्यस्तै सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयमा कार्यरत डोटीका सुरज साउदको शव आज विहान ११ बजे कोशी ब्यारेजको ५५ नम्बरको ढोका नजिकै भेटिएको जिल्ला प्रहरी […]

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३० जना घाइते

दाङ । तुलसीपुर उपमहानगरपलिका वडा नम्बर १३ बखरियमा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । त्यस्तै ३० जना भन्दा बढी घाइते भएका छन् । एक जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घटना बारे थप विबरण आउन बाकी रहेको छ ।

गढवामा गढवा चेम्बर अफ कमर्स गठन,अध्यक्षमा सन्तौष कौशल चयन

दाङ । देउखुरीको गढवामा गढवा चेम्बर अफ कमर्स गठन गरिएको छ । सनिबार गढवामा एक कार्यक्रमको आयोजना गरि गढवा चेम्बर अफ कमर्स गठन गरिएको हो । स्थानीय व्यवसायीहरुको साझा संस्था गढवा चेम्बर अफ कमर्सको शनिबार एक औपचारिक कार्यक्रमका बीच घोषणा गरिएको हो । ब्यबसायी तथा बुद्धिजीवी सन्तोष कौशलको सँयोजकत्व तथा लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका […]

गोरखा स्कुल घोराहीमा चालक र सहचालकहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना

दाङ । गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल घोरहीको आयोजनामा शनिबार आज ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सडक दुर्घटना न्यूनीकरण,ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सवारी चालक तथा सहचालकहरुको चेतनास्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । गोरखा ग्रुपका अध्यक्ष विष्णु प्रसाद घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी […]

अमेरिकामा एकै परिवारका चार नेपालीहरुको गोली हानेर हत्या

दाङ । अमेरिकाको भर्जिनियास्थित मानेसास पार्कमा एकै परिवारका चार नेपाली नागरिक मृत अवस्थामा फेला परेका छन् । मृतकमध्ये दुई जना बालबालिका, एक महिला र एक पुरुष रहेका छन् । म्यानेसास पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरुलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। त्यसपछि घटनास्थलमा पुगेका प्रहरीले घरको तल्लो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]