स्थानीय स्तरमै उत्पादित बिउविजनको प्रयोगमा जोड दिन नगर प्रमुख चौधरीद्वारा आग्रह

दाङ । देउखुरीको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले कृषिमा आत्मनिर्भरता कायम गर्न आयातित बिउको प्रयोगमा कटौती गरी स्थानीय स्तरमै उत्पादित बिउविजन प्रयोग गर्न जोड दिएका छन् । शुक्रबार लमही नगरपालिका वडा नम्बर–२,मा रहेको हरितक्रान्ति कृषि सहकारी संस्थाको गोदाम भवनको शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नगर प्रमुख चौधरीले भारतबाट आयात हुने बिउमाथि पूर्ण […]

देउखुरीमा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न

दाङ । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको आयोजना तथा देउखुरी बहुमखी क्याम्पस लमहीको संयोजनमा क्याम्पस स्तरीया कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । साँस्कृतिक मञ्चका अध्यक्ष नीमबहादुर थापाको अध्यक्षता एवम् क्याम्पस प्रमुख शिव ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । देउखुरी बहुमुखी क्याम्पसमा अध्यनरत ११ जना छात्र,छात्राले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको […]

आलमलाई सफाइ दिने लन्यायाधीश थारुलाई मोसो दल्ने तीन जना पक्राउ

काठमाडौं । मान्छेलाई जिउँदै इट्टा भट्टामा जलाएर हत्या गरेको आरोप लागेका आफ्तफ आलमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश डा.खुसीप्रसाद थारुलाई मोसो दल्ने ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालकाअनुसार पक्राउ पर्नेमा गर्भु महतो, पदम बहादुर मगर र अविनाश भन्ने किशोर कुमार रहेका छन् । बिहीबार दिउँसो […]

एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि, टाटाले जनही एक करोड क्षतिपूर्ति दिने

काठमाडौं । अहमदावादमा एयर इन्डियाको जहाज दुर्घटनाबाट २४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो । घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये एक जना मात्र बँचेको र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् । विहीबार दिउँसो […]

दीपेन्द्र होमजुन माविको नयाँ शैक्षिक संरचनाहरुको उद्घाटन

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माविमा नयाँ शैक्षिक संरचनाहरुको उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ४ प्रसेनी स्थित दीपेन्द्र होमजुन माध्यमिक विद्यालयमा ६ वटा नयाँ कक्षाकोठा भवन,एक बालबालिका मैत्री शौचालय भवन र सुविधा सम्पन्न प्रारम्भिक बालविकास (ईसीडी) कक्षाकोठाको उद्घाटन भएको हो । क्रिएटिङ पोसिबिलिटीज नेपाल (सिपी […]

आलमलाई सफाइ दिने न्यायाधीश थरु माथि कालो मोसो छ्यापियो

काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरुले उच्च अदालत,वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई कालो मोसो छ्यापेका छन् । त्यस्तै उनीहरुले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो छ्यापेका हुन् । मोसो छ्यापेसँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारु सहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो । यस्तै जनविरोधी फैसला […]

अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु

एजेन्सी । अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाबाट २०४ जनाको मृत्यु भएको छ । अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं ।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए […]

बैङ्किङ कसुर मुद्दामा १ करोड बढी बिगो रकमका फरार प्रतिवादी मगर पक्राउ

काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दामा १ करोड ५० लाख बिगो रकम कायम भएका प्रतिवादीलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर–४ घर भएर ललितपुर बस्ने ४१ वर्षीय हिरण्य कुमार मगर रहेका छन् । यस्तै फरार प्रतिवादी मगरलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए […]

राप्ती गापामा शून्य होम डेलिभरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

दाङ । देउखुरीकाे राप्ती गाउँपालिकामा शून्य होम डेलिभरीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम बुधबार मसुरियामा सम्पन्न भएको छ । गाउँपालिकाले वडा नम्बर १, २, ५ र ९ मा रहेका स्वास्थ्य संस्थाका व्यवस्थापन समितिका अध्यक्ष, सचिव तथा स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै निर्देशिका र पालिकाले हालसम्म सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी दिन उक्त कार्यक्रम आयोजना गरेको हो। कार्यक्रम राप्ती गाउँपालिकाका प्रवक्ता […]

संचारकर्मी पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । संचारकर्मी दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको ब्युरोका एक जना अधिकृतले बताए । काङ्ग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्साल स्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]