
Dus
Lks
Rgp
Asb
lnp
Usb
Pbu
Lnp
Jns
Dbs
Rgp
Sgp
Ggp
ksb
Rgp
Ggp
Rgp


काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दामा १ करोड ५० लाख बिगो रकम कायम भएका प्रतिवादीलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नम्बर–४ घर भएर ललितपुर बस्ने ४१ वर्षीय हिरण्य कुमार मगर रहेका छन् ।
यस्तै फरार प्रतिवादी मगरलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । रातोपाटी
