
jsb
Ksb
Nsb
Bsn
Ppu
Rsb
Ssb
Rks
Fmb
Usb
Ksb
Tgp
Ksb
Gsb
Csb
Ssb

Gsb
Tsb
Ssb
Usb
Hl1

Rgu
Nps
ptl
काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरुले उच्च अदालत,वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई कालो मोसो छ्यापेका छन् ।
त्यस्तै उनीहरुले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो छ्यापेका हुन् । मोसो छ्यापेसँगै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । थारु सहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
यस्तै जनविरोधी फैसला गरेको भन्दै थारुलाई कालो मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले जानकारी दिए ।
