
Ratbs
Amb
gms
syysr
Syees
Rbs
dsbus
Jsbus
Csbus
Gsbus
Ssbus
Ddhbs
Gsl
Pbu
Bksbus5
Nssbus7

Ssm
Ksm
Rgu
Vor
Hal
Gst
Bbbpu
Ggd
Asm
Sbs
Sls
Tsm
Bbu
Rsb
nsb
Wsp
Rgu
Pvg
Rgs

Jmb
Rpp
Gsb
Ptm
Pls
Mks
Jmb
Bml
bbt
sab
Abd
Rmb
Syp
एजेन्सी । अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाबाट २०४ जनाको मृत्यु भएको छ ।
अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं ।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए ।
त्यस्तै २४२ यात्रु र चालक दलका सदस्यहरु सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो। विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो ।
यस्तै यो विमान बोइङ ७८७-८ विमान थियो। विमानमा सवार २४२ जनामध्ये १६९ जना भारतीय, ५३ जना बेलायती,एक जना क्यानेडियन र सात जना पोर्चुगिज नागरिक थिए ।
