
Sds
mbd
Rbs
Pbu
Mbdvs
Gisld

Vor
Rgs
nsb
Asm
Gst
Rgu
Sls
Hal
Bbu
Ksm
Pvg
Rgu
Wsp
Ggd
Bbbpu
Tsm
Sbs
Rsb
Ssm

sab
Syp
Jmb
Rmb
Ptm
Abd
bbt
Pls
Rpp
Mks
Gsb
Bml
Jmb
काठमाडौँ । प्रहरीले सार्वजनिक स्थानमा एक बृद्धलाई कुटपीट गरेको अभियोगमा एक आरोपीलाई पक्राउ गरेको छ ।
त्यस्तै सामाजिक सञ्जालमा देखिएको काठमाडौंको वसन्तपुर क्षेत्रमा वृद्धलाई कुटपिट गरेको भिडियोका सम्बन्धमा प्रहरीले छानबिन गरेको थियो । छानबिनका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
