
gms
dsbus
Csbus
Ddhbs
Nssbus7
Pbu
Gsbus
Ssbus
Gsl
Amb
Jsbus
Bksbus5
Rbs
Ratbs

Pvg
Wsp
Sbs
Rgu
Ggd
Vor
Asm
Sls
Rgu
Bbu
Rsb
Gst
Ssm
nsb
Tsm
Bbbpu
Rgs
Ksm
Hal

Gsb
Bml
Mks
Abd
Jmb
bbt
Jmb
Ptm
Rmb
sab
Syp
Pls
Rpp
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार देउवा दम्पतीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोगमा पक्राउ पुर्जी जारी भइसकेको छ। गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो भने देउवा दम्पतीमाथी कुटपिट हुदा घाइते समेत हुनु भएको थियो ।
त्यस्तै घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरु सार्वजनिक भएको थियो । देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा रहेका छन् ।
