बैतडीमा जिप र मोटरसाइकल ठोक्किदा वडा अध्यक्ष र सचिव घाइते

बैतडी । बैतडीमा जिप र मोटरसाइकल ठोक्किएर दुर्घटनामा भएको छ। दशरथचन्द राजमार्गमा मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको जिपले ठक्कर दिँदा दुर्घटनामा भएको हो । दुर्घटनामा परी पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं ९ का वडा सचिव रामदत्त जोशी घाइते भएका छन्। सोमवार ४ बजेको समयमा पाटनबाट खोडपेतर्फ आउने क्रममा वडा अध्यक्ष र […]

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु,७ जनाको सनाखत

प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी […]

एमालेद्वारा गेटा मेडिकल विश्वविद्यालयको विषयलाई लिएर प्रदेशसभा बैठक बहिष्कार

धनगढी। गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने विषयमा मन्त्रिपरिषद् बैठकबाट निर्णय र संकल्प प्रस्ताव पारित गर्न माग गर्दै एमालेले सुदूरपश्चिम प्रदेशसभा बैठक बहिष्कार गरेको छ । सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा एमालेले संघीय सरकारले बजेट मार्फत गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नभएर प्रतिष्ठान बनाउने निर्णय गरेको भन्दै विश्वविद्यालय बनाउनुपर्ने मागसहित प्रदेश सरकारले संकल्प […]

स्वर्गद्वारी दर्शन गरेर घर फर्किँदै गरेको जीप दुर्घटना हुँदा ८ को मृत्यु

प्यूठान । स्वर्गद्वारी दर्शन गरी फर्किएकाहरु चढेको जीप दुर्घटना भएको छ । लु १ च ६३४५ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा ८ जनाको मृत्यु भएको प्युठानबाट राजु आचार्यले बताएका छन् । आचार्यका अनुसार ८ जनाको शव एउटै एम्बुलेन्समा बिजुवार अस्पताल ल्याइदै छ । उक्त गाडीमा ८ जना रहेका रहेका थिए । गाडी चालक […]

राप्ती गाउँपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदान स्वरुप बोयर बोका वितरण

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले बाख्रा पालक कृषकहरुलाई बाेयर बोका वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत लागत साझेदारीमा बाेयर बोका वितरण गरेको हो । गाउँपालिकाले १८ जना बाख्रा पालक कृषकहरुलाई प्रजनन नश्ल सुधारका लागि ७५ प्रतिशत क्रस बाेयर बोका वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख […]

राजपुर गापाद्वारा नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालासंग सुझाव संकलन

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाहरुको बीच राय सुझाव संकलन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा वडा सदस्य,टोल विकास, राजनीति दल,विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले स्वास्थ्य, शिक्षा, कृषि,खानेपानी, विद्युत,यातायात, वन वातावरण, सुशासन लगायतको विषय बस्तुमा […]

कोशी प्रदेश सभाको बजेट अधिवेशन सम्बन्धि दोस्रो बैठक बुधबार बस्ने

विराटनगर । कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी […]

राजपुर गाउँपालिकाद्वारा अग्नि पीडितलाई राहत प्रदान

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले अग्नि पीडितलाई राहत प्रदान गरेको छ । शुक्रबार राति राजपुर गाउँपालिका वडा नम्बर ५ महतेनिया खोलाका टेकबहादुर बुढा मगरको घरमा आगलागी भएर अन्नपात,लत्ताकपडा लगायत सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो ।यसैगरी बुढाको घरमा आगलागी भएको खबरका आधारमा आइतबार पालिकाले चामल २ बोरा,तेल २ लिटर,दाल १ किलो,नुन २ किलो र मानव […]

जिल्ला प्रमुख अधिकारी वैद्यको ठाडो आदेशपछि,राप्ती नदीमा भइरहेको उत्खनन बन्द

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको ठाडो आदेशपछि राप्ती नदीमा भइरहेको उत्खनन बन्द गरिएको छ । गढवा गाउँपालिका,राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको सिमानामा भैरहेको उत्खनन् अबैध भन्दै चौतर्फी चर्चाको विषय बनेपछि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य,जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,इलाका प्रहरी कार्यालय गढवा प्रमुख […]

राप्ती ९ को विकट गाउँ मुस्लिम टोलमा खानेपानी पुर्‍याउन शनिबार अध्यक्ष विष्टद्वारा श्रमदान

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ विकट गाउँ मुस्लिम टोलमा खानेपानीको निकै समस्या छ । एक गाग्रो पानीका लागि त्यहाँका स्थानीय पानी लिन घण्टौ टाढा हिडेर जानुपर्ने बाध्यता छ । सुख्खायाम शुरु भए सँगै नजिकमा रहेको पानीको मुहान सुकेपछि त्यस टोलका ४३ घरपरिवार वर्षौ देखि सुख्खायाममा त्यस प्रकारको बाध्यता भोग्दै आईरहेका छन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]