
Pbu
Msbg-2
Jsbr-3
Gsbg-3
Csbg-7
Gsbr-6
Jsbg-7
ksbl-7
Rksr-7
Usbl-7
रुपन्देही । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको स्पष्ट पारेको छ । यस्तै कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा अवस्थित राप्ती चेम्बर अफ कमर्सको मातहतमा रहेको युवा चेम्बर अफ कमर्सको सोमबार युवा भेला तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । प्रथम अधिवेशनबाट अध्यक्षमा मोतीराम भट्टराई निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनले ३ सदस्यीय पछि मनोनीत गर्ने गरि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–५,स्थित सिसहनियाँ उद्योग बाणिज्य संघले आइतबार आफ्नो ११ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ । वि.सं. २०७२ सालमा विधिवत दर्ता भई स्थापना भएको संघले वार्षिकोत्सवको अवसरमा राप्ती आधारभूत अस्पताललाई करिब १ लाख रुपैयाँ बराबरको औषधि सहयोग गरेको हो। संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारीले अस्पतालका मेसु डा. श्रवण चौधरीलाई ७८ प्रकारका […]
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि ८ दिन अर्थात् अष्टमीसम्म मनाइने गाईजात्रा पर्वको पहिलो दिनको जात्रा आज विधिपूर्वक भव्य साथ मनाइएको छ । उपत्यकालगायत देशभरका मुख्य सहरमा दिवङ्गत भएका आफन्तको सम्झनामा विभिन्न कार्यक्रम गरी पहिलो दिनको गाईजात्रा मनाइएको हो। गाईजात्राको भोलिपल्ट बौद्धमा र त्यसको पर्सिपल्ट जयवागेश्वरीमा रोपाइँ जात्रा मनाउने गरिन्छ । गाईजात्राको भोलिपल्ट […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर –४,जनकपुरकी ४६ वर्षीया शान्ती चौधरी दुई साताअघि घर निर्माणका क्रममा छतबाट खस्दा मेरुदण्ड भाँचियो। घटनापछि परिवारले उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए । तर आर्थिक अवस्था कमजोर भएकाले सल्यक्रियाकाे लागि अस्पतालले भनेजति रकम जुटाउन नसक्दा उपचारमा समस्या आयो । त्यसपछि परिवारले राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टलाई फोनमार्फत सहयोगका […]
दाङ । देउखुरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहलमा प्रत्येक संकाय र तहमा इन्ट्रान्स टपरलाई हन्ड्रेट पर्सेन्ट स्कलरशिपको व्यवस्थापन भएको छ । बिगतमा ब्याचलर बिबिएस,बिइडी,बिए मास्टर्स,एम बि एस,एम ई डि,लेभल इन्ट्रान्स टपर स्टुडेन्टलाई फिप्टी पर्सेन्ट स्कलरशिप रहदै आएकोमा यस वर्ष युनियनको पहलमा यो सेवा थप भएको स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित क्याम्पसका स्ववियु सभापति मिलन चौधरीले […]
काठमाडौँ । आज श्रावण शुक्ल पूर्णिमा अर्थात रक्षाबन्धन हिन्दु धर्मावलम्बीहरूको पवित्र चाड मनाइने गरिन्छ । तिथिका आधारमा मनाइने यो चाड प्रत्येक वर्ष, महिना, बार र गते फरक हुने गर्दछ । अघिल्लो दिनबाटै चोखोनितो गरी एक छाक मात्र खाई आज बिहान दैनिक पूजनादी नित्य कर्महरू सम्पन्न गरी यस दिन नदी, तलाउ, पोखरी आदी जलाशयमा स्नान गरी […]
दाङ । गढवा गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरी वडा नम्बर २ डाँडागाउँ लगायतका वस्तिमा बर्षौ–बर्षदेखि बसोवास गर्दै आएका भूमिहिन दलित र भूमिहिन सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको अध्यक्षता रभूमि समस्या समाधान आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर २ का […]
काठमाडौं । सिरहाको कल्यापुर नगरपालिकाका मेयर राम पुकार साह तेलीले घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिकाको वडा नम्बर ६ मा निर्माण गरिएको नालाको ठेक्का वापतको भुक्तानी दिनेक्रममा एक लाख रुपैयाँ घुस लिएको ठहर गर्दै अख्तियारले मेयर साह तेलीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो । […]
दाङ । लमही–घोराही सडक खण्डमा बनाईएको बैकल्पिक बाटो डाईभर्सन मसोट खोलाले बगाउँदा पुन सडक अबरुद्ध भएको छ । शुक्रबार बिहान परेको वर्षाका कारण आएको बाढीले लमही–घोराही सडक खण्डस्थित मसोट खोलाको डाइभर्सन बगाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख रोशनराज पाण्डेले जानकारी दिए । डाइभर्सन बगाउँदा लमही–घोराही सडकखण्ड पुन अवरुद्ध हुदाँ यातायात सेवा प्रभावित भएको उनले […]