
Gsbg-3
Jsbg-7
Msbg-2
Jsbr-3
Pbu
ksbl-7
Rksr-7
Usbl-7
Gsbr-6
Csbg-7
दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राप्ती गाउँपालिका कमिटीले लुम्बिनी प्रदेशको राजधानी रहेको देउखुरी उपत्यका भित्रको जग्गा कित्ताकाट सहित तत्काल फुकुवा गर्न माग गरेको छ। पार्टीले बिहीबार राप्ती गाउँपालिका वडा नम्बर –४ मौरीघाटमा पत्रकार सम्मेलन गरी उक्त माग राख्दै, माग पूरा नभए आगामी भदौ १५ गतेदेखि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । पार्टीले […]
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । साथै आगामी आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट र कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रम दाङको लमही स्थित होटल ग्रिन लुम्बिनीमा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति दाङका प्रमुख […]
दाङ । लमही-घोराही सडक खण्ड अन्तर्गत मसोट खोलामा वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । मसोट पुलबाट सवारी आउजाउ गर्दा जोखिम हुने भएपछि डाइभर्सन निर्माण गरिएको हो । आकस्मिक रूपमा पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय सरोकार पक्षले गरेको थियो । त्यस्तै तत्कालका लागि रोकिएका […]
दाङ । तीजको उल्लासपूर्ण माहोललाई लक्षित गर्दै संचारकर्मी तथा गीतकार प्रिया स्मृती गजमेरको शब्दमा तयार गरिएको तीज गीत ‘हाइ गोरी’ सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका शान्तिश्री परियारको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीतकार यादव योगीको मनमोहक संगीत रहेको छ । गीतलाई मिना थापाको प्रस्तुतिमा संगीतकार योगीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा चर्चित […]
मध्यनेपाल । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यहाँको मध्यनेपाल नगरपालिका वडा नम्बर – १० स्थित बिमिरे भञ्ज्याङमा आज बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरुको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताएका छन् । लमही नगरपालिका वडा नम्बर –३,फल्कापुरमा नेपाल महिला हस्तकला कपडा उद्योगको बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बाहिरबाट आयातित कपडाको सट्टा स्वदेशमै उत्पादन भएका कपडाहरुको प्रयोग गर्न सबैमा आह्वान गरे । ‘हामीले प्रयोग गर्ने अधिकांश कपडाहरु स्वदेशमा बनेका होइनन् […]
दाङ । प्रहरीले हत्या अभियोगमा फरार रहेकी एक महिलालाई २२ वर्षपछि पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ७,मानपुरकी ५० वर्षिया बसन्ता शर्मा पण्डितलाई गढवा प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो । उनले आफ्नि सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिईन । उनी फरार रहेपनि अदालतले १० वर्ष कैद सजाय उहिंबेला तोकेको थियो । […]
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ६० दिने हस्ताक्षर अभियानमा सहभागी भएका एक व्यक्ति बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भई प्रहरीद्वारा पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्ने व्यक्ति सुनसरीको वराह क्षेत्र नगरपालिका निवासी करिब ५९ वर्षीय अर्थराज कोइराला हुन् । मंगलबार विराटनगरको महेन्द्रचोकमा आयोजित कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेका प्रेस सल्लाहकार तथा हस्ताक्षर […]
दाङ । पुर्बपश्चिम राजमार्गको देउखुरी क्षेत्रमा स्थानियले सडकमै केरा रोपेर बिरोध जनाएका छन् । राजमार्गको जर्जर अवस्थाका कारण लगातार भइरहेका दुर्घटनाप्रति आक्रोशित राप्ती गाउँपालिका–१ का स्थानीयहरुले अनौठो तरिकाबाट विरोध जनाएका हुन् । बुधबार आज बिहान उनीहरुले राजमार्गमा परेका खाल्टोमा केरा रोप्दै सडक विभागको उदासीनतामाथि चर्को प्रश्न गरेका छन् । “खाल्डो हो कि बारी? कि त […]
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त भएका छन् । मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई मंगलबार प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका […]