
Bsn
Ksb
Ksb
Rsb
Nsb
Tgp
Gsb
Ppu
Usb
Ksb
Rks
Ssb
Csb
Ssb

Ssb
Usb
Hl1
Tsb
Gsb

ptl
Nps
Rgu
दाङ । देउखुरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहलमा प्रत्येक संकाय र तहमा इन्ट्रान्स टपरलाई हन्ड्रेट पर्सेन्ट स्कलरशिपको व्यवस्थापन भएको छ ।
बिगतमा ब्याचलर बिबिएस,बिइडी,बिए मास्टर्स,एम बि एस,एम ई डि,लेभल इन्ट्रान्स टपर स्टुडेन्टलाई फिप्टी पर्सेन्ट स्कलरशिप रहदै आएकोमा यस वर्ष युनियनको पहलमा यो सेवा थप भएको स्वतन्त्र विद्यार्थी युनियनबाट निर्वाचित क्याम्पसका स्ववियु सभापति मिलन चौधरीले जानकारी दिए ।
त्यस्तै क्याम्पसमा आवेदन फारम वितरण श्रावण २१ गतेदेखि सुरु गरिएको छ भने प्रवेश परीक्षा भाद्र १३ गते बिहान ७ बजे र कक्षा संचालन भाद्र १६ गतेदेखि हुने गरि सूचना जारी भएको छ ।
