
Gsbus
Sys
Asm
smb
jmb
Ssbus
gms
Ppu
jms
Rg-9
Bpb

Gg5
Ln1
cks
Ssb
Gsb
Gg1
Hl1
Sbs
Ln7
Rys
Usb
Tsb
Dps
Ln3
Ln9
kbs
Ln2
bmj
Ln8
Asm

Sbs
Gjl
Snk
Gg4
Sab
Nps
Ksb
Gg3
Jab
Jpb
ptl
Rss
Sml
Rgu
Gg2
Bpb
Gg6
पोखरा । एक युवकको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले प्युठानका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा महानगरपालिका वडा नंवर २६ सुन्दरी बजारमा परिवारसहित बस्दै आएका २४ वर्षीय सुजन विकको हत्यामा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्युठान गौमुखी गाउँपालिका वडा नंबर ३ डिही गाउँ घर भएका वर्ष २३ का थमन मगर र वर्ष २१ का प्रकाश घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । ‘पक्राउ परेका दुवै जना बिजुलीको पोल गाड्ने मजदुर रहेको खुलेको छ’उनले भने। ’गत शनिबारदेखि हराएका विकको शव प्रहरीले ३ दिनपछि मंगलबार साझ अर्घौ चोक देखि ३ सय मिटर भित्र खेतमा माटोले पुरेको अवस्थामा फेला पारेको थियो ।
फर्निचर पसलमा काम गर्ने व्यक्तिले बारी गोडमेल गर्ने क्रममा उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पोखरामा एक साता अघि मात्र पोखरा महानगरपालिका १४ निवासी २२ वर्षीय विमल रानाभाटको शव हत्या गरेर गाडेको अवस्थामा फेला परेको थियो ।
