
Ksm
Gmk
Pbu
Gisld
Sds
Anm
Rbs
Mbdvs
mbd

Gst
nsb
Rsb
Wsp
Rgs
Rgu
Rgu
Sls
Vor
Tsm
Bbu
Sbs
Pvg
Asm
Ggd
Bbbpu
Ksm
Hal
Ssm

Gsb
Syp
Rmb
sab
Ptm
Bml
Mks
Pls
Rpp
Jmb
Abd
Jmb
bbt
दाङ । देउखुरीको लमही-गढवा र कोइलावास सडकखण्ड तथा राप्ती नदिमा पर्ने बलामपुरको पुल नजिक राप्ती नदीमा दुईवटा स्काभेटरले उत्खनन कार्यमा निरन्तर आज पनि जारी राहेका छन् । स्काभेटरले उत्खनन गर्ने र टिप्परले क्रसर उद्योगमा ओसारी राखेको स्थानीय बासीले बताएका छन् । राप्तीको उत्खनन कार्य सेटिङमै अगाडी बढेको स्पष्ट आँकलन गर्न सकिन्छ। कस्को मिलोमतो हो,यो ? नागरिकले प्रश्न गरिरहेका छन् । उत्खननले त राप्तीमा जोखिम बढाउने भयो,भनि नाम नबताउने सर्तमा एक स्थानीय बासीले भन्नू भयो।
नदीजन्य पदार्थको उत्खनन गर्दा इजाजत दिने निकायले ८० सेन्टिमिटर भन्दा बढि खन्न नपाउने सर्त तोकेको भए पनि यहाँ ४/५ मिटर गहिराई सम्म खन्ने गरेका छन् । निति नियम र विधान अनुसार जेठ मसान्त पछि नदीनालामा उत्खनन कार्य बन्द गर्ने भनी नियम रहेपनि सो नियम कागजमा सिमित राखेर यतिबेला राप्ती नदीमा धमाधम उत्खनन कार्य जारी रकेको छ । यता सम्बन्धित निकायले आखामा पट्टि बाँधेको छ र कानमा तेल हालेर चुपचाप बसेको छ । त्यहाँका स्थानीय बासीले चिन्ता व्यक्त गर्दै गुनासो पोखेका छन्।देखावटी रुपमा उपभोक्ताले घर प्रयोजनका लागि ल्याइएका ढुंगा गिट्टी बालुवा ओसारेका एक दुईवटा ट्याक्टर नियन्त्रणमा लिने र धमाधम टिप्परमा नदीजन्य पदार्थ ओसार्दा नियमन गर्ने निकाय मुखदर्शक बनेको जगजाहेर देख्न सकिन्छ ।
