
Mbdvs
Ksm
Anm
Sds
Pbu
mbd
Gmk
Gisld
Rbs

Sbs
Hal
Pvg
Ssm
Rgu
Bbu
Rgs
Tsm
Vor
Wsp
Rsb
Gst
Bbbpu
nsb
Rgu
Ggd
Ksm
Sls
Asm

Jmb
Rmb
Syp
bbt
Ptm
Jmb
Rpp
Bml
sab
Abd
Mks
Pls
Gsb
स्याङ्जा।स्याङ्जामा एकैपटक १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । संक्रमितमध्ये जिल्ला प्रहरी प्रमुख समेत छन् । संक्रमितमध्ये एकजना महिला प्रहरी छिन् । जिल्ला प्रहरी कार्यालयमा प्रहरीहरुमा कोरोनाको लक्षण देखिएपछि नमुना संकलन गरी परीक्षणका लागि ८ साउनमा पठाइएकोमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै स्याङ्जा प्रहरीमा कोरोना संक्रमितको संख्या २१ जना पुगेको छ।स्याङ्जाका प्रहरी भारतलगायत विदेश र जिल्ला बाहिरबाट आउने नागरिकलाई राख्न बनाइएको क्वारेन्टिन, सिमाना र संक्रमितलाई राखिएको आइसोलेसनमा खटिएका थिए। त्यहींबाट उनीहरुलाई कोरोना लागेको हुन सक्ने आशंका गरिएको छ।९८ जना प्रहरीसहित हिरासतमा रहेका ४ जनाको नमुना संकलनका लागि पठाइएकोमा हालसम्म ४० जनाको मात्र रिपोर्ट आएको बुझिएको छ । अझै केहीको रिपोर्ट आउनै बाँकी रहेको छ।
