
Rgp
Asb
Rgp
lnp
Rgp
Ggp
Dbs
Pbu
Ggp
Usb
Lnp
Jns
ksb
Lks
Sgp
Rgp
Dus
काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन,प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक,युट्युब,अनलाइन जस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका,२०७७ […]
काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । त्यस्तै ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । यस्तै कालीमाटी,थापाथली,लैनचौर, रत्नपार्क,पुतलीसडक क्षेत्रतिर आउने साना गाडीहरुलाई […]
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ । शिवालय गाउँपालिका वडा नम्बर ९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनु भएको […]
दाङ । घाेराही उपमहानगरपालिका वडा नम्बर ७ सुकवारमा महिला गुरु शिवलक्ष्मी चाैधरीद्वारा सत्यनारायणकाे पुजा कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ । सत्यनारायण पुजाकाे शिवसवरी धामका गुरु चाैधरीले गर्नु भएको हो । नेपालमा पहिलाे पटक महिला गुरुबाट सत्यनारायण पुजा गरिएकाे छ ।त्यस्तै धामका चेला घाेराही उपमहानगरपालिका-७ सुकवार निवासी पृथ्वीपाल चाैधरी र रामकुमारी चाैधरीकाे आयाेजनामा उक्त गाउँमा पहिलाे […]
दाङ । लमही बजार देखि डेढ किलोमिटर काेइलाबास जानेबाटाेमा नन्दिनी उन्नत पशु पालन फर्म छ । उक्त फर्म लमही न,पा,५ काेलहिका किशोर रेग्मीले ब्यबसायिक रुपमा संचालनमा ल्याउनु भएको हाे । उहाँको फर्ममा जर्सि र हाेलिसेन जातका माउ र ब्च्चा गरि ५० वटा रहेका छन । सिजनमा राम्रो हुने गर्दछ अनि दिन काट्ने मात्रै हाे भन्नू […]
काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यस अघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली,लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा […]
कञ्चनपुर । नेपाल प्रहरीले कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ६ सुतिया नदी क्षेत्रबाट २० ग्राम ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) ओसार पसार गर्ने एक जना नाइकेलाई पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले भारतको पिलभित जिल्ला बम्मनपुर पधिरत सारदा पुरी बस्ने […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा नवनिर्मित स्वास्थ्य इकाइ भवनको मंगलबार एक कार्यक्रमका बीच गढवा गाउँपालिकालाई हस्तान्तरण पछि उद्घाटन गरिएको छ । आम्दा माइन्ड्सको आर्थिक तथा प्राबिधिक सहयोगमा आम्दा नेपालद्वारा स्वास्थ्य मापदण्ड अनुसार भवन तयार गरी गढवा गाउँपालिकालाई आज हस्तान्तरण गरिएको हो ।त्यस्तै आम्दा परियोजनाका संयोजक ऋषिकेस श्रेष्ठले गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवलाई […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ को विकट गाउँ भैसाही नाकामा विगत लामो समयदेखि नेपाली काङ्ग्रेसमा क्रियाशीलभई आउनु भएका युवा नेता हरिबहादुर खड्का मंगलबार राष्ट्रिय जनमोर्चा पार्टीमा प्रवेश गर्नु भएको छ । राष्ट्रिय जनमोर्चा कार्यालय दाङमा एक सङ्क्षिप्त प्रवेश कार्यक्रममा जिल्ला उपाध्यक्ष महेश रिजालले उहाँलाई पार्टीको सदस्यता प्रदान गर्नु भएको हो । उक्त […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका नाका क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना हुने क्रम निरन्तर रहेको छ । नाका क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना भए संगै नाकाबासीले सुरक्षाको अनुभूति गर्न थालेका छन् । सिमित स्रोत साधनको बाबजुद पनि शान्ति सुरक्षाको लागि नेपाली सुरक्षाकर्मी सिमाक्षेत्रमा अहोरात्र खटिरहेको भन्दै भारतीय एसएसबिहरु सङ्ग पनि सुमधुर सम्बन्ध राखेर नेपाली […]