
jsb
Ssb
Rsb
Ksb
Ksb
Ksb
Usb
Ssb
Bsn
Tgp
Nsb
Rks
Csb
Fmb
Gsb
Ppu

Usb
Tsb
Gsb
Hl1
Ssb

Nps
ptl
Rgu
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
शिवालय गाउँपालिका वडा नम्बर ९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिनु भएको हो ।
