
Mbdvs
Ksm
Anm
mbd
Gisld
Gmk
Pbu
Sds
Rbs

Rgu
Ggd
Hal
Gst
nsb
Sls
Sbs
Pvg
Rgu
Bbu
Rgs
Wsp
Ksm
Tsm
Asm
Rsb
Bbbpu
Vor
Ssm

bbt
Ptm
Jmb
Mks
Rmb
Rpp
Bml
Gsb
Jmb
Abd
sab
Pls
Syp
दाङ । लमही बजार देखि डेढ किलोमिटर काेइलाबास जानेबाटाेमा नन्दिनी उन्नत पशु पालन फर्म छ । उक्त फर्म लमही न,पा,५ काेलहिका किशोर रेग्मीले ब्यबसायिक रुपमा संचालनमा ल्याउनु भएको हाे ।
उहाँको फर्ममा जर्सि र हाेलिसेन जातका माउ र ब्च्चा गरि ५० वटा रहेका छन । सिजनमा राम्रो हुने गर्दछ अनि दिन काट्ने मात्रै हाे भन्नू भयाे । गाइले दुई पटक दूध दिने गर्छन् । अन्य गाइजस्ताे नहुने भन्नुहुदै सजिलाे र सहजै दूध जतिबेला जाे सुकैले पनि दुहुन सक्ने भएकाले धेरै राम्रो भएको बताउनु भयाे ।
सबै गाइकाे बिमा गरेकाे छु केहि छैन मरे पनि बिमा कम्पनीले ९० प्रतिशत रकम मर्ना साथ दिन्छ केही छैन भनेर जबाफ दिनु भयाे । सानाे छदा फुमा रुचि रहेकाे र समाजमा केही नयाँ, उदाहरणीय कुरा दिनु पर्छ भन्ने उदेश्यले साे ब्यबसाय गर्नु भएको हाे । गाई लागि संरक्षण गर्नु पर्छ र समाजमा देखाउनका लागि भए पनि उहाँले साे पेशा अंगाल्नु भएको हो । साे बिषयमा दखल अनि तालिम लिएर उहाँले पेशा गर्नु भएको छ ।
त्यस्तै फर्ममा उहाँले पाँच जनाको लागि राेजगारि दिनु भएको छ । आठ वटा खाेर निर्माण गरेर ब्यबस्थित तवरले साे पेशा गर्नु भएको छ । विगत २०७१ सालबाट सुरु गर्नु भएका रेग्मिले आजसम्म आइपुग्दा रकम भने कमाउन सक्नु भएन,दानापानि कर्मचारी तलब र अन्य साना तिना खर्चमा बराबरि हुने गरेकाे बताउनु भएको छ । रेडियो नयाँ युगका अध्यक्ष समेत रहनु भएका रेग्मी कहाँ दैनिकी १०० लिटर दूध हुने गर्दछ ।
त्यसैगरी गाई पालनमा अधिक्तम घास र दाना पानीको समस्या हुने गरेकाले भट्टाभट साे पेशा छाेड्दै जाने थालेकाे बताउनु भएको छ । लमही न.पा भित्र ब्यबसायिक रुपमा गाइपालन गर्ने ३ जना भए पनि २ जना किसान पलायन भैइसकेकाे उहाँको भनाइ छ । त्यस्तै ती फर्म भाडाका भरमा अनि दानापानि र घासकाे समस्याले गर्दा साे ब्यबसाय छाेड्नु भएको हाे,उहाँले भन्नू भयाे । झन्डै ५ लाखकाे लगानीबाट सुरु गर्नु भएका रेग्मी कहाँ अहिले ४०/५० लाख सम्पति छ । यति मात्रै हाेइन उमेरले ७० बर्षका रेग्मीमा अझै पनि उर्जा ,जाेस जागर भने उस्तै छ । पहिले त्ससै बसेर समय बिताउने गर्दथे साे पेशा गर्न थाले पछि फुर्सद पनि छैन दाम पनि छैन ,सबै आउछन देख्छन,धन्यवाद दिन्छन अनि दंग र मख्ख पर्छन् यति मात्रै काम गरेकाे छु रेग्मीले भन्नू भयाे ।
यसैगरी २०७१ साल देखि हाल सम्म आइसक्दा मैले पैसा कमाएन,बरु पाँच जनाको लागि राेजगारि दिने काम गरेकाे छु । कर्मचारी,दाना पानी,अन्य बिजुली पानीको खर्च यसैले पुगेको छ । अब के का लागि कमाउने बताउनु भयाे । पाँच जनाकाे परिवार छ ।सबै काम कर्मचारीले गरिहाल्छन मैले त दिशा निर्देशन दिने हाे । एसाे उसाे गर भन्ने काम गर्छु उहाँले भन्नू भयाे । सुरुमा उहाँले ३ वटा गाईबाट पेशा सुरु गर्नु भएको हाे ।
त्यस्तै उहाँले भारतबाट उन्नत जातका गाई लिएर पेशा थाल्नु भएको हाे । बजारकाे समस्या छैन ,राेग पनि उति लाग्दैन भन्नू भयाे । गाई माता सहर भन्ने तर सडकमा छाेडिदिने गाई मरेपछि काम नलाग्ने भए पनि उसकाे सबै चिज काम लाग्ने गर्दछ छ भन्नू भयाे अब त गाई पाल्नै छाेडन् थाले म मात्रै छु उहाँले भन्नू भयाे । यसैगरी तर पनि मैले अझै बढाएर लाग्ने साेच बनाएकाे छु हेराै के हुन्छ भन्नू भयाे । दैनिक १०० लिटर दुघ हुन्छ प्रतिलिटर ४०/५० रुपैयाँ आउछ भन्नू भयाे यति मात्रै हाेइन बर्षमा १ सिजन हजारिकाे फुल पनि बिक्री बितरण गर्दै आइरहनु भएको छ ।
यस्तै तिहार अगाडि हरेक बर्ष उहाँको बारिमा फुल हुन्छ । कृषि कर्म गर्दा गर्दै सिकिने रैछ उसका लागि मिहेन छैन ९० दिन मै तयार हुन्छ १ पटक सिचाइ गरेर मलजल दिएर हेरचाह गरे मात्रै पुग्ने उहाँको भनाइ छ । झन्डै ३ बिगहाकाे क्षेत्रफलमा घास मात्रै राेपण गर्नु भएको छ । सबै गरेर ५ बिगहाकाे क्षेत्रफलमा ब्यबस्थाित तवरले पालन गर्नु भएको छ ।स्थानीय सरकारले केही आर्थिक अनुदान नदिए पनि घासकाे बीउ र औषधि भने दिने गरेकाे उहाँको भनाइ छ । हामी जस्ता कृषकहरु लागि राज्यले केही न केही आर्थिक सहयाेग गरेमा दिगाे रुपमा चलाउन सकिने भनाइ पनि राख्नु भयाे । आफु संचार अध्यक्ष भएर पनि बाेल्न कठिनाइ भएको भन्नू हुदै उहाँ कृषक लागि दिन आबश्यक अनि अति जरुरी पनि छ,रेग्मीले भन्नू भयाे ।
