दाङमा ७५ वर्षिय एक कोरोना संक्रमित वृद्वा महिलाको मृत्यु

दाङ । दाङको देउखुरीमा १ कोरोना संक्रमित वृद्धा महिलाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बुद्वनगर टोलका ७५ वर्षिय वृद्धा पन्थी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनु भएको हो । विभिन्न रोगबाट ग्रसित परियारलाई उपचारका लागि भैरहवा लगिएको र त्यहाँ पिसिआर गर्दा उहाँमा […]

प्रदेशको स्थायी राजधानी नाम सहित देउखुरीमा घोषणा, दाङमा झकिझकाउ

दाङ । प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि  त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।मंगलवार बेलुका भालुवाङ बजारमा,गढवा बजार लगायत अन्य बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि झिलीमिली बनाइएको छ ।  देउखुरीलाई स्थायी राजधानी घाेषणा गरे लगत्तै राजधानी स्थल भालुवाङ पुलचोक बजार […]

बुटवल-प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुईतिहाई मद्दतले पास

दाङ । बुटवल प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने दुइतिहाई मतदानद्वारा प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुईतिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो ।  यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षबाट जम्मा १३ मदपरेको छ । विपक्षी दल नेपाली कांग्रेसले […]

पाल्पा-राजधानी नसार्न माग गर्दै पाल्पामा आज प्रदर्शन

दाङ । पाल्पा प्रदेश नंं. ५ को राजधानी बुटवल कायम गर्नुपर्ने मागसहित पाल्पामा विरोध प्रदर्शन भएको छ । प्रदेश राजधानीको लागि सबै किसिमको पूर्वाधार निर्माण भईसकेको अवस्थामा अस्थायी राजधानीको रूपमा रहेको बुटवललाई नै मान्यता दिनुपर्ने मागसहित नेपाली कांग्रेस पाल्पाले विरोध ¥याली गरेको हो । विरोध प्रदर्शनमा सहभागीहरूले प्रदेशको राजधानी सार्न पाइदैन, कम्युनिष्ट सरकार चाहिँदैन, भ्रष्ट […]

सल्यान-निर्देयी आमा,जसले बच्चाभन्दा लाज ठूलो मानिन्

दाङ । सल्यान शारदा नगरपालिका वडा नम्बर ३ की ३५ वर्षीया शान्ता परियार गत कात्तिकमा रोजगारीका लागि भारतको उत्तराखण्ड जान्छिन् । सम्बन्धविच्छेद् भएपछि घरव्यवहार चलाउन समस्या हुँदा उनी भारत जान बाध्य भइन्। सोही नगरपालिका–२,पानीखोलाका ३८ वर्षीय दानबहादुर भण्डारीसंग उत्तराखण्डमै अनैतिक सम्बन्ध कायम हुन्छ । यति मात्र होइन उनीहरु दुवैको सम्बन्धबाट बच्चा जन्मियो। भारतमा रहँदा उनीहरूले […]

लुम्बिनी नाम र देउखुरी बारेकाे सही दृष्टिकोण

केही दिनयता प्रदेशनं ५ काे नामाकरण र राजधानी निर्धारणकाे प्रस्तावले सिंगाे देशमा तरंग नै सिर्जना गरेकाे छ । यस प्रस्तावले अत्यन्तै दूरगामी महत्व बाेकेकाे हुनाले हरेकले तदनुरूप सम्यक र सही दृष्टिकोण बनाउन सक्नुपर्दछ । यस पावन बुद्धभूमिका नागरिकहरूले आफ्ना पूर्वजहरू शाक्यमुनी बुद्ध, महर्षि कपिल, पाणिनी, शशीधर स्वामी र स्वर्गद्वारी महाप्रभुहरूका ज्ञान, आदर्श, ध्यान, शिक्षा र […]

बुटवल-प्रदेश राजधानीको प्रस्तावमा देउखुरी तथा बर्दिया काँग्रेसद्वारा स्वागत

दाङ । प्रदेश नं. ५ को नाम लुम्बीनी स्थान दाङको भालुवाङ प्रस्ताव गरिएको नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ ले स्वागत एवम्ं समर्थन गरेको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापती भेषराज पाण्डेले प्रेस बिज्ञप्पती जारी गर्दै कुशलता पुर्वक राजधानीको नाम र ठाउँ प्रस्ताव गरिएकोमा स्वागत एवंम् सम्मान गछौ, भनिएको छ […]

रुपन्देही-राजधानी सार्ने बिरोधमा भोलि लुम्बिनी बन्द

बुटवल । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको छ । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको विषयप्रति रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुको संयुक्त संस्था (सञ्जाल) को गम्भिर ध्यानाकर्षण भएको भन्दै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । विरोधको कार्यक्रम […]

दाङ-पत्रकार संग सहकार्य भए मात्र शान्ति सुरक्षा कायम रहने लमहीका नव प्रहरी प्रमुख पाैडेल

दाङ । देउखुरीको वडा प्रहरी कार्यलय लमहीका प्रहरी प्रमुख राजन पाैडेलले पत्रकार र प्रहरी मिलेर मात्रै शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभएको छ । दुई दिन पहिले वडा प्रहरी कार्यालय लमहीमा काठमाडौंबाट सरुवा भइ आउनु भएको थियो । आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयाेजना गरेर उहाँले यस्ताे बताउनु भएको हाे । पहिलो पल्ट वडा कार्यालय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]