
Srbpu
Rgp
Lnp
Rgp1
Gfs
cjs
Sgr
Pbu
Ses
pku
Ggp
Djs
Unsku
Pes

Gst
Ssm
Bbbpu
Rsb
Sbs
Sls
Bbu
Hal
Pvg
Tsm
nsb
Ggd
Wsp
Rgs
Rgu
Vor
Rgu
Asm
Ksm

Gsb
Rpp
Abd
Jmb
Ptm
Pls
Bml
Rmb
Syp
Jmb
bbt
Mks
sab
दाङ । राजश्व छलेर भारतबाट नेपाल भित्राइएका ५८ वटा खसी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासले नियन्त्रणमा लिएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनको बिच जंगलमा राखिएको अवस्थामा ५८ वडा खसि नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङ्गेलले जानकारी दिनुभयो ।
उहाँको भनाइ अनुसार हिजो राती मात्रै सिमा क्षेत्र बन्द भएको मौका छोपेर बैकल्पिकबाटो प्रयोग रा १ ख १३१५ नम्बरको मिनी ट्रकमा राखेर भित्राइएका ६२ वटा खसी गएराति करिब १० बजेतिर सशस्त्र प्रहरी बल अर्नुनखोला लमहीले नियन्त्रणमा लिएर नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको हो ।
त्यसपछि बेलुका गस्ती गर्ने क्रममा दुर्गा सामुदायिक वनको बिच जंगलमा राखिएको अवस्थामा ५८ वटा खसि नियन्त्रणमा लिइएको हो ।एकजना भारतीय व्यक्ती फरार भएका छन् । खसीहरु नेपालगन्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।
