
Ddhbs
Rbs
Ratbs
dsbus
gms
Pbu
Jsbus
Bksbus5
Gsl
Ssbus
Gsbus
Csbus
Nssbus7
Amb

Bbbpu
Sbs
Bbu
Pvg
Rgu
Ssm
Rsb
Hal
Tsm
Asm
Ksm
Sls
nsb
Vor
Wsp
Rgu
Rgs
Ggd
Gst

bbt
Jmb
Rmb
Pls
Abd
Gsb
Syp
Bml
Ptm
Rpp
Mks
Jmb
sab
काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक सातासम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते अपराह्न १ बजे बस्नेछ । यस्तै प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६र ७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ ।
प्रधानमन्त्रीका तर्फबाट कानून,न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष दुवै प्रतिवेदन पेश गर्नु भएको हो । त्यस्तै प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उक्त समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदनसमक्ष पेश गर्नु भएको थियो ।
