दाङमा करिब २ लाख नगद सहित ६ जना जुवाडे पक्राउ

दाङ । दाङमा एक लाख ९७ हजार रुपैयाँ नगद सहित ६ जना जुवाडे पक्राउ परेका छन् । गयराति साढे १० बजे घोराही १३ डुम्मर गाउँ निवासी ३२ वर्षिय निमबहादुर भण्डारीको घरमा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा एक लाख ९७ हजार रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले […]

अर्घाखाँचीमा लागूऔषध मुद्धाका फरार अभियुक्त रोसन १४ वर्षपछि पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा लागू औषध मुद्धामा फरार रहेका अभियुक्त रोसन अलीमिया १४ बर्षपछि पक्राउ परेका छन् । जिल्लाको पाणिनी गाउँपालीका ८ बस्ने वर्ष ६२ का रोसनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ । त्यस्तै उनलाई लागू औषध मुद्धामा सम्मानित गुल्मी जिल्ला अदालतले […]

प्युठानको जनता माध्यमिक विद्यालयमा मगर भाषाको पढाइ शुरु

प्युठान । प्युठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बड्डडाँडा स्थित जनता माध्यमिक विद्यालयमा मगर भाषा पढाइको कक्षा सञ्चालन भएको छ । मगर समुदायको भाषा,लिपि र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ थालिएको विद्यालयका प्रधानाध्यापक योग कुमार पाण्डेले बताउनु भयो । प्रअ पाण्डेले भन्नुभयो,’मगर भाषा संरक्षण गर्न विद्यालयमा यसको पठन-पाठन […]

राष्ट्रियसभाकाे निर्वाचन माघ १२ गते गर्ने सरकारको निर्णय

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिनु भयो । त्यस्तै राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउने छन् । साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन […]

प्रधानन्यायाधीशलाई सर्वोच्चमा प्रवेश गर्न नदिने,कानुन व्यवसायीहरुको आजको योजना

काठमाडौं । नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा बिहीबार बल प्रयोग गरेको विरोधमा एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई प्रवेश निषेध गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले आज सर्वोच्च अदालतको मूलगेटमा धर्ना बस्ने र प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा छिर्न […]

विप्लवद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध देशैभर ६ दिने विरोध कार्यक्रम गर्ने घोषणा

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले मुल्य बृद्धिको विरुद्धमा देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । पार्टी महासचिव विप्लवले वक्तव्य जारी गर्दै देश व्यापी विरोधदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् । त्यस्तै घोषित कार्यक्रम अनुसार आज […]

भोलि प्रतिनिधिसभाबाट सरकारले विनियोजन विधेयक पास गर्ने तयारी

काठमाडौं । नेपाल सरकारले प्रतिनिधिसभाबाट भोलि सोमबार विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । सोही अनुसार संसद सचिवालयले तयारी गरेको छ । संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएका छन् । संसद […]

सरेर आएको ४१ सहित,लुम्बिनी प्रदेश सरकारका विरुद्धमा ७९ वटा मुद्दा दर्ता

दाङ । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्दाको संख्या ४१ वटा छ । आर्थिक वर्ष २०७७÷७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै सरकार र मातहतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ४० वटा मुद्दा दर्ता भएका छन् । यस्तै २३ वटा […]

निर्वाचन आयोगले गर्‍यो ४१ वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको उनले बताए । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]