
cjs
Srbpu
pku
Pes
Unsku
Rgp
Ses
Lnp
Gfs
Rgp1
Sgr
Pbu
Djs
Ggp

Bbu
Ssm
Hal
Vor
Rgu
Rgs
Pvg
Gst
Bbbpu
Ggd
Ksm
Asm
Rgu
Wsp
Sls
nsb
Sbs
Tsm
Rsb

Rmb
bbt
Ptm
Jmb
Pls
Mks
Abd
Syp
Rpp
Jmb
Bml
Gsb
sab
अर्घाखाँची । अर्घाखाँचीमा लागू औषध मुद्धामा फरार रहेका अभियुक्त रोसन अलीमिया १४ बर्षपछि पक्राउ परेका छन् ।
जिल्लाको पाणिनी गाउँपालीका ८ बस्ने वर्ष ६२ का रोसनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।
त्यस्तै उनलाई लागू औषध मुद्धामा सम्मानित गुल्मी जिल्ला अदालतले २०६४ असार १० गते ३ बर्ष कैद तोकेको थियो । तर उनि फरार रहेका थिए । अलीलाई नियन्त्रणमा लिई सम्मानित जिल्ला अदालत अर्घाखाँचीमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार अर्घाखाँची चलान गरीएको छ ।
