
Ksb
Usb
Bsn
Ssb
Ssb
Gsb
Rks
Csb
Ksb
Ppu
Ksb
Nsb
Rsb
Tgp

Gsb
Usb
Hl1
Ssb
Tsb

Nps
ptl
Rgu
काठमाडौं । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते हुने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचनको मिति तोकेको एक मन्त्रीले जानकारी दिनु भयो ।
त्यस्तै राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने हुन् भने १९ जना निर्वाचनबाट आउने छन् । साथै राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । त्यस अनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।
