संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो । यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग अलमलमा सरकार

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचन’bout निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा सम्पन्न गर्न सम्भव भए १४ वैशाख नभए १४ र २२ वैशाखको मिति प्रस्ताव गरेको थियो […]

लुम्बिनी प्रदेशमा विश्व विद्यालय बनाउने सरकारको सपना पुरा गर्न मुख्यमन्त्री केसीद्वारा निर्देशन

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा विश्व विद्यालय स्पथाना गर्दै अनुसन्धात्मक शिक्षा प्रदान गरी लुम्बिनी र विश्व बजारमा विकाउ जनशक्ति उत्पादन गर्ने लुम्बिनी प्रदेश सरकारको पहिलो सपना भएको बताउनु भयो । साथै उहाँले अबको यसै चौमासिममा कार्य थालना गर्नका लागि शिक्षा मन्त्रालय लगायत अन्य सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । यस्तो […]

विभिन्न वामपन्थी दलसँग यहीँ पुस १३ मा एकता गर्दै छौँ : नेपाल

दाङ । नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष माधव कुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म रहने बताउनु भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले पाँचदलीय गठबन्धनले नै राष्ट्रिय सभामा साझा उम्मेदवार बनाएर जाने बताउनु भयो । उहाँले भन्नुभयो,स्थानीय तहदेखि अन्य निर्वाचनमा पनि सँगै जानेछौँ।’ त्यस्तै अध्यक्ष […]

नेपाली काङ्ग्रेस प्रदेश नम्बर २ को सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी

जनकपुरधाम । नेपाली काङ्ग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । १९ सय ३८ मतदाता […]

भारतको केरलामा भाजपा र सोडेपाका दुई नेतालाई १२ घण्टाभित्र हत्या

काठमाडौं । भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो । केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले […]

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको जग्गा अझै डेढ महिनासम्म फुकुवा नहुने

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा अझै डेढ महिना जग्गा फुकुवा नहुने भएको छ । प्रदेश राजधानी जग्गा एकीकरण कार्यदलका संयोजक तथा मुख्य महान्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले कार्यदलले बनाउने जग्गा एकीकरणको कार्यविधि प्रदेश सरकारको मन्त्रीपरिषद्ले पारित नगर्दा सम्म राजधानी क्षेत्रको जग्गा फुकुवा नहुने बताएका छन् । कार्यदलको हालै स्थायी राजधानी राप्ती उपत्यकाको राप्ती प्राविधिक […]

मुख्यमन्त्री केसीद्वारा राजधानीका लागि जग्गा अधिग्रहणको काम एक महीनामै सक्न निर्देशन

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको स्थायी राजधानी निर्माणको लागि जग्गा अधिग्रहण र गुरुयोजनाको काम एक महीनाभित्र सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । जग्गा अधिग्रहण कार्यदलको प्रथम बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले जग्गा अधिग्रहण र गुरुयोजना निर्माणको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका हुन् । बैठकमा बोल्दै मुख्यमन्त्री केसीले पहिलो […]

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा बराल चयन

बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । माओवादी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]