
Csbus
Syees
Amb
syysr
Gsbus
Gsl
Pbu
Bksbus5
Ssbus
gms
Jsbus
Ratbs
Rbs
dsbus
Nssbus7
Ddhbs

Bbu
Pvg
Rgs
Sbs
Hal
Wsp
Bbbpu
Asm
Rgu
nsb
Ssm
Sls
Tsm
Vor
Gst
Ggd
Rsb
Rgu
Ksm

Bml
sab
Abd
Rmb
Jmb
Jmb
Rpp
Mks
bbt
Gsb
Syp
Pls
Ptm
जनकपुरधाम । नेपाली काङ्ग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।
त्यस्तै आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । २८ मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
यस्तै नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।अनलाइनखबर
