स्थापना भएको ४ वर्षको अबधिमा लुम्बिनी प्रदेशसभाबाट ६७ विधेयक पारित

बुटवल । लुम्बिनी प्रदेशसभा स्थापना भएको चार वर्षको अवधिमा ६७ विधेयक पारित भएका छन् । प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन् । अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट […]

अध्यक्ष र उपाध्यक्ष नहुँदा काम गर्न समस्या

काठमाडौं । अहिले देशभर रहेका ७ सय ५३ स्थानीय तहमा प्रमुख र उपप्रमुखको गरि १ हजार ५ सय ६ पद रहेको छ । जसमध्ये १० पद रिक्त छ । गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार देशभरि रहेका ४ सय ६० गाउँपालिकामा मात्रै ७ अध्यक्ष र २ उपाध्यक्षको पद रिक्त छ । दुबै पदको कार्यभार एउटै व्यक्तिले निभाउँदा […]

लुम्बिनीमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

दाङ । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले ४ हजार ३ सय ७४, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरेले ४ हजार ३ सय ६५ र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले ४ हजार ३ सय ४४ मत ल्याएर विजयी हुुनुुभएको हो । […]

गाडी दुर्घटनामा परि प्रदेशसभा सदस्य चौधरी घाईते

दाङ । राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दाङको घोराही आउँदै गर्दा दुर्घटनामा परेर लुम्बिनी प्रदेश सभाका सदस्य तुलसी चौधरी घाइते हुनु भएको छ । उहाँको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनु भयो । चौधरी चढेको बा २ झ ३४४४ स्कारपिओ गाडी देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे […]

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार बढी

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो । नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ […]

राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि घोराहीमा मतदान जारी

दाङ । लुम्बिनी प्रदेशबाट तीन सिट सहित राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि घोराहीमा मतदान जारी छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने कार्यतालिका रहेको छ । चारवटा मतदान केन्द्रमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृत नीमराज भट्टराईले जानकारी दिनुुभएको छ । मतदानस्थलमा स्वास्थ्यकर्मीहरुको […]

नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै

काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल ३३ अङ्कसहित ११७ औं स्थानमा छ । गत वर्ष पनि नेपाल, ३३ अङ्क नै ल्याएर ११७ औं स्थान मै थियो । अघिल्लो र यस वर्ष नेपालको अङ्क स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको देखिन्छ । ट्रान्सपरेन्सी […]

देशैभर आज राष्ट्रियसभा निर्वाचन हुँदै,१४ मतदान केन्द्र तोकियो

काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ सिटका लागि आज निर्वाचन हुँदै छ । बुधबार आज बिहान ९ बजेदेखि ३ बजेसम्म सातै वटै प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो । त्यस्तै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । शान्ति सुरक्षा,स्वास्थ्य मापदण्ड तथा निर्वाचन स्थल र केन्द्र निर्माण लगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा […]

रौतहटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला दहन

रौतहट । रौतहट सदरमुकाम गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुत्ला जलाइएको छ । हिंसा भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको बर्खास्ती माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले रौतहट सदरमुकाम गौरमा प्रदर्शन गरेको छ । संघको केन्द्रीय सदस्य निवेश यादवको नेतृत्वमा सयौं युवाहरु सडकमा उत्रिएर नाराबाजी सहित प्रदर्शन गरेका छन् […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]