
Lnp
pku
Pbu
Unsku
Gfs
Rgp1
Pes
Sgr
Ggp
Srbpu
Rgp
Ses
cjs
Djs
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा निवेदन परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा तत्काल इन्धनको मूल्य घटाउन माग गर्दै निवेदन दिएको एक अधिकारीले जानकारी दिए । त्यस्तै केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका भित्र रहेको जैद बिन सावित,आयशा गर्ल्स कालेज झण्डानगर,जामिया सिराजुल उलुम अल्सलफिया झण्डानगर मदरसाको अनुगमन तथा अवलोकन नेपाल सरकारका शहरी विकास मंत्री मेट मणी चौधरीको टोलीले अनुगमन गरेको छ मंत्री संगै शहरी विकास मंत्रालयका सह सचिव पदम मैनाली,शहरी विकास मंत्रालयका महानिदेशक सुरेन्द्र मान श्रेष्ठ लगायत अन्यको सहभागिता रहेको थियो ।अवलोकनका […]
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउनेगरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं. १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । प्रदेश नंं. १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रुपमा रहेको रथयात्रा यस वर्ष कोभिड संक्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पन्न गर्न उहाँले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । त्यस्तै कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ भने मतदान सकिएको दिनदेखि नै मतगणना सुरु हुनेछ । आयोग […]
काठमाडौं । कानून कार्यान्वयनको मुख्य अंग नेपाल प्रहरीभित्र माथिदेखि तल्लो तहसम्मको मनोबल कमजोर देखिएको छ । कसरी उकास्ने त प्रहरीको मनोबल ? प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँग क्राइमबिट प्रमुख सागर थापाले गरेको कुराकानी: तपाईं प्रहरी महानिरीक्षक बन्नुभएको लगभग दुई महीना पुग्न लाग्यो,यो अवधिको अनुभव कस्तो रह्यो ? केही राम्रा र केही तीता अनुभव पनि छन्। […]
दाङ । सहरी विकास मन्त्री मेटमणी चौधरीले वर्तमान सरकारको ध्यान संवैधानिक व्यवस्था अनुसार संघ र प्रदेशको निर्वाचन गराउन केन्द्रित भएको बताउनु भएको छ । दाङको लमहीमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री चौधरीले आउदो मंसिर २१ गते ओरीपरीको मितिमा निर्वाचन घोषणा हुने जानकारी दिए । आवधिक निर्वाच गनुपर्छ भन्ने संवैधानिक व्यस्थानै छ । मंसिर २१ गते निर्वाचन […]
काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको स्रोतले दावी गरेको छ । माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले आफूले पनि वलीले राजीनामा बुझाएको थाहा पाएर मुख्यमन्त्री कार्यालयमा बुझ्न गएको बताए । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर […]
काठमाडौं । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् । एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका छन् । एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी,शहरी विकास मन्त्री शेरबहादुर कुँवर,श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री,भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । […]