
Rgp
Djs
Ses
Ggp
Pbu
Unsku
Lnp
Pes
Gfs
Sgr
pku
Rgp1
cjs
Srbpu

Ggd
Sls
Ssm
Rgu
Bbbpu
Rgs
Tsm
nsb
Asm
Hal
Sbs
Wsp
Pvg
Bbu
Ksm
Gst
Rsb
Vor
Rgu

Syp
Gsb
Abd
Ptm
Bml
Pls
sab
Jmb
Mks
bbt
Jmb
Rmb
Rpp
दाङ । सहरी विकास मन्त्री मेटमणी चौधरीले वर्तमान सरकारको ध्यान संवैधानिक व्यवस्था अनुसार संघ र प्रदेशको निर्वाचन गराउन केन्द्रित भएको बताउनु भएको छ । दाङको लमहीमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री चौधरीले आउदो मंसिर २१ गते ओरीपरीको मितिमा निर्वाचन घोषणा हुने जानकारी दिए ।
आवधिक निर्वाच गनुपर्छ भन्ने संवैधानिक व्यस्थानै छ । मंसिर २१ गते निर्वाचन सम्पन्न भएको पाँच बर्ष पुग्दैछ । निर्वाचनको मिति मन्त्रीपरिषद् बैठकबाट तोकिने जानकारी दिनुभयो । राजनीतिक दलहरुको सहमती कायम गरेर सरकारले निर्वाचनको मिति तोकिने बताए । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष निर्वाचन भएको भन्दै सरकारको प्रमुख ध्यान निर्वाचनमा हुने बताए ।
यस्तै एकिकृत समाजबादी पार्टीबाट मन्त्री बनेपछी पहिलो जिल्लागत कार्यक्रम गृह जिल्ला दाङबाट सुरु भएको छ । देउखुरी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै उनले विद्यार्थीलाई श्रममा विश्वास गरेर अघि बढ्न सुझाव समेत दिए ।
