
Rsb
Rks
Tgp
Gsb
Usb
Ssb
Nsb
Bsn
Csb
Ssb
Ksb
Ppu
Ksb
Ksb
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ । काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । […]
काठमाडौं । आगामी मंसिरमा चार गने हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले बुधबारदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै […]
दाङ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर चुनावी खर्च विवरण नबुझाउँदा जनप्रतिनिधिहरु जरिवानामा परेका छन् । निर्वाचन आयोगले समयमै चुनावी खर्च विवरण नबुझाएको भन्दै लुम्बिनी प्रदेशका ६६ जना पालिका प्रमुखहरुको नाम सार्वजनिक गर्दै जरिवाना तोकेको छ । लुम्बिनी प्रदेशमा निर्वाचन खर्च नबुझाएर जरिवानामा परेका उपमहानगरपालिका,नगरपालिका र गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरु नाम […]
दाङ । संविधान दिवसको अवसरमा सोमबार तुलसीपुर कारागारबाट १७ जना र घोराही कारागारबाट १० जना गरी २७ जना कैदीबन्दीको कैद मिनाह भएको हो । कैद मिना हुनेमा दुई महिला र २५ पुरुष रहेको रहेका छन् । घोराही कारागारका जेलर बासुदेव खनालका अनुसार १० जना ४० प्रतिशत कैद भुक्तान गरेका, १६ जना ५० प्रतिशत कैद मिनाह […]
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह इनटरपोलको ९०औं महासभामा सहभागी हुन नयाँ दिल्ली जाने भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरिक्षक सिंहलाई आगामी कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा हुने इनटरपोलको ९० औं महासभामा स्वीकृत दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले महासभामा सहभागी हुन अनुमति दिएसँगै महानिरीक्षक सिंहले महासभामा के–के मुद्दा […]
काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ७ वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । त्यस्तै संविधानले परिकल्पना गरे अनुसारको सङ्घीय व्यवस्था कार्यान्वयनमा आएको छ । तर पालिका तहबाट अझै पनि प्रभावकारी सेवा सुविधा […]
काठमाडौं । आजदेखि ३ दिनसम्म आठौँ संविधान दिवस भव्यता मनाइँदैछ । नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ । त्यस्तै आजदेखि पर्सिसम्म तीन दिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी […]
दाङ । आन्तरिक मामिला,कानुन तथा सञ्चार मन्त्री तिलमराम शर्माले विपत क्षेत्रको समाचार संकलन तथा सम्प्रेसशन कार्य संवेदनशील विषय भएकोले विपतको समाचार सम्प्रेशन गर्दा संम्वेदनशील र जिम्मेवारपूर्ण भएर सम्प्रेशन गर्नका लागि सञ्चारकर्मीहरुलाई अपिल गर्नुभएको छ । मन्त्री शर्माले सञ्चारकर्मीका लागि पिपत पत्रकारिता तालिमको उद्घाटन गर्दै बुटवलमा सो कुरा बताउनु भएको हो । उहाँले सञ्चारकर्मीहरुले जहिलो पनि […]
दाङ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ । नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका लागि नमूना […]