
Rgp
Ses
Ggp
Unsku
Rgp1
Pbu
pku
Srbpu
Pes
cjs
Lnp
Gfs
Djs
Sgr
काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ रहेका तेस्रा व्यक्तिले रोकेको अन्नपूर्ण पोस्ट्लाई प्राप्त अडियोमा प्रस्टै सुन्न सकिन्छ। पर्यटन मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न ९आफूले पठाएका व्यक्तिलाई जागिर दिन० अह्राएका थिए। अध्यक्ष अधिकारीले […]
दाङ । घरेलु तथा साना उद्योग कार्यालय दाङ र इलाका प्रशासन कार्यालय लमहीको एक टोलीले बिहीवार गढवा बजार अनुगमन गरेको छ । ब्यवसायीहरुले सरकारलाई नियमित कर तिरे नतिरेको,दर्ता गरेको वा नगरेरै ब्यवसाय संचालन गरेको,म्याद गुजे्रको सामानहरु बिक्री गर्ने गरेको वा ब्यवस्थापन गरेको,सामानहरुको मुल्यसुची राखेको वा नराखेको र नापतौल प्रमाणिकरण गरे नगरेको पत्ता लगाउन गढवा बजारका […]
काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवारीकाे घाेषणा गर्दै कार्यरत ग्यालेक्सी फाेरके टेलिभिजनबाट बिदा भएका छन। राष्ट्रिय राजनीतिमा जानका बिहीबार टेलिभिजन कार्यालयमै भएको कर्मचारीहरु बिचकाे समसामयिक कुराकानी संगै कर्मचारी टिमले विदाई कार्यक्रम मार्फत शुभकामना दिदै बिदाई गरेकाे छ। त्यस्तै विदाई कार्यक्रममा बाेल्दै लामिछानेले अब ३ बजे पश्चात कुनै पनि […]
काठमाडौं । डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने मन्त्रि परिषद्को निर्णय एआईजी पोखरेलको नेतृत्वमा निर्वाचन तयारी तथा समन्वय समिति प्रहरीमा थापालाई आइजीपीबाट हटाउने खेलः एआइजी पोखरेलको शक्तिकेन्द्रमा दौडधूप मन्त्रिपरिषद बैठक सम्पन्नः सहकुल थापा एआइजी बढुवा ठेक्कामा सेटिङ बिरुद्ध परेको रिट खारेज गराउन प्रधानन्यायाधीशका भाइ प्रभुको चलखेल यस्तो छ । प्रधानन्यायाधीशका भाइ प्रभुशमशेरको मुद्दा सेटिङको जालो महाभियोग […]
काठमाडौं। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । लगातार दुई दिनसम्मको छलफलपछि आइतबार प्रदेशसभाले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। प्रदेश प्रमुख अमिक शेरचनले यही जेठ २५ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सभामुख पूर्णबहादुर घर्ती मगरले ध्वनि मतका आधारमा नीति तथा […]
काठमाडौं । अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल कार्यालयमा हाजिर भएका छैनन् । प्रहरी महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध एआईजी पोखरेल सर्वोच्च अदालत पुगेका थिए । एआईजी पोखरेलको एक महिना लामो बिदा पनि बुधबारबाट सकिएको छ । तर, बिदा सकिए पनि पोखरेल कार्यालयमा हाजिर भएका छैनन् । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ […]
काठमाडौं । नेपाल प्रहरीको इतिहासमा पहिलोपटक प्रशासनतर्फबाट महिला एआइजी बनेकी छिन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पूजा सिंहलाई एआइजीमा बढुवा गरेको हो । उनी मधेसी समुदायकी पनि हुन् । यसअघि प्राविधिकतर्फ महिला एआइजी भए पनि प्रशासनतर्फबाट भने महिला डिआइजीसम्म मात्र पुगेका थिए । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डिआइजी भएका थिए । एआइजीमा पुग्ने पूजा […]
काठमाडौं । हप्तामा दुई दिन सरकारी बिदा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। दुई दिन विदाको निर्णयले दुरगामी असर पार्ने भन्दै यस विरुद्ध अधिवक्ताहरु सन्तोष भण्डारी,रामबहादुर शाही,पुण्य प्रसाद खतिवडा, त्रिलोक चन्द,दिपक खनाल र तेज कुमार लोहीले रिट दर्ता गराएका हुन्। रिटको मंगलबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ। सरकारले गत जेठ १ […]
काठमाडौं । नेपाल प्रहरी जनताबीच सरकारको उपस्थितिको सबैभन्दा भरपर्दो माध्यम । सत्य सेवा सुरक्षम्’लाई मूलमन्त्रका रुपमा अपनाई आजभन्दा करिब ७० वर्षअघि जनतालाई सुरक्षाको प्रत्याभूति दिने मुख्य उद्देश्यसहित गठन गरिएको संगठन जसले विभिन्न आरोह–अवरोह पार गर्दै अहिलेको अवस्थामा आइपुगेको छ । वि.स २००७ सालमा प्रजातन्त्रको आगमनसँगै तोरण शमशेर जबराको नेतृत्वमा रहेको संगठनमा अहिलेसम्म २८ जनाले नेतृत्व […]