चीनद्वारा भूकम्प पीडितका लागि बुझायो झण्डै ४० करोडको राहत सामग्री

काठमाडौं । नेपाल सरकारलाई चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री  बुझएको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुझेका हुन् । चिनियाँ राजदूत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका झन्डै ३० करोड मूल्य बराबरको राहत सामाग्री […]

लमहीमा घाइते नवजात शिशुको उपचारका लागि अभियान्ताद्वारा एक लाख आर्थिक सहयोग

दाङ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई घाइते बनाएकाे अवस्थामा घटना सार्वजनिक भएको थियो । त्यसपछि प्रहरीले घटनाकाे अनुसन्धान अघि बढाएको थियो। घाइते शिशुलाई उपचारको लागि बुटवल पठाइएको थियाे। आमालाई वडा प्रहरी कार्यालयमा राखिएको थियो तर ती आमा एकसुरे हुने, नबाेल्ने, कुनै प्रतिक्रिया नदिने […]

गढवा गापाद्वारा जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितलाई पाँच लाख सहयोग गरिने

दाङ । देउखुरीको गढवा गाउँपालिकाले जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ। सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पले जनधनको क्षति गरेपछि स्थानीय सरकारले सहयोग […]

भुकम्प पीडितका लागि घोराही उपमहानगरपालिकाद्वारा १५ लाख सहयोग

दाङ । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आईतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधी, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिक तर्फका कर्मचारी गरि १३ सय ६६ जनाको एक दिनको तलब कटाएर जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको राहतका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय […]

भुकम्प पीडितका लागि नेकपा एमाले दाङद्वारा ५० रुपैया अभियान सुरु

दाङ । नेकपा एमाले दाङले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि राहत स्वरुप ५० रुपैया अभियान सुरु गरेको छ । एमाले दाङका उपाध्यक्ष राममणी पान्डेको अध्यक्षता तथा नेकपा एमालेक केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य मेनका पोख्रेलको प्रमुख आतिथ्यमा सोमबार घोराहीमा बसेको जिल्ला कमिटीको विशेष बैठकले अभियान सन्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै भुकम्प […]

भुकम्प पीडितका लागि देउखुरी उबासंघद्वारा ५० हजार नगर प्रमुख चौधरीलाई हस्तान्तरण

दाङ । देउखुरी उद्योग बाणिज्य संघले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि ५० हजार संकलन गरि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गरेको छ । उबा संघले भुकम्प पीडितलाई राहत होस् भन्ने उदेश्यका साथ संघका कार्यसमितिहरुबाट संकलित पचास हजार सोमबार आज नगर प्रमुख चौधरीको कार्यकक्षमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष कमलजंग सिंह […]

लुम्बिनी प्रदेशका तत्कालीन सचिव अधिकारी सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । कृषि यान्त्रीकरणको नाममा एक करोड ३१ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत […]

भाटभटेनीका संचालक गुरुङद्वारा राहत कोषमा १ करोड ११ लाख बढीको चेक हस्तान्तरण

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो रकम दिने घोषणा गरेका थिए । सोमबार […]

भु-कम्प प्रभावितका लागि राहात संकलनमा जुट्दै गढवा गाउँपालिका

दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ मा गएको भुकम्प पिडितहरुलाइ सहयोग प्रदान गर्न देउखुरीको गढवा गाउँपालिकाले राहात संकलनको मोडालिटी तयार गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल(बिस्वास) को अध्यक्षतामा रेडक्रस , स्थानिय राजनितिक दलहरु, उद्योग बाणिज्य संघ , संघ संस्था ,प्रहरी,जनप्रतिनिधि ,पत्रकार, बिषयगत शाखा प्रमुखहरु लगाएतका प्रतिनिधिहरु रहेको गढवा गाउँपालिका स्तरिय बिपद […]

भुकम्प पीडितका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघद्वारा राहत सङकलन गरिने

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले भुकम्पबाट पीडित भएकाहरुलाइ राहत संकलन गर्ने भएको छ । संघको शनिबार बसेको आकस्मीत बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनु भयो । सहयोग गर्ने चाहने सहयोगी दाताहरुले,उद्योगी तथा व्यवसायीहरुले संघको कृषि विकास बैंकको खाता नं ०९१९४०१०६७७४१०१४ र ग्लोबल आइ एम इ को बैक खाता नं […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]