
Lnp
Gfs
Djs
Rgp1
Unsku
sbs
Sgr
Srbpu
cjs
Pes
pku
Pbu
Ggp
Rgp
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेश राजधानी ब्यबस्थापनकालागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटघाट गरेका छन् । मंगलबार अर्थमन्त्री मास्कीसहित शहरी विकास मन्त्री कृष्णा केसी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा, पूर्वाधार विकास प्राधिकरणका प्रमुख छबि पोख्रेल सहितको टोलीले भेटघाट गरि राजधानी ब्यबस्थापनकालागि बजेट माग गरेका हुन् । राप्ती गाउँपालिका […]
दाङ । लायन्स क्लब अफ दाङ भ्याली क्यापिटलले दुर्घटनामा घाइते एक युवालाई आर्थिक सहयोग गरेको छ । रिपोर्टर्स क्लव दाङमा एक कार्यक्रमका विच तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ अश्वारा निवासी हरिबहादुर खडकालाई रु ७ लाख ७५ हजार ३ सय ५४ रुपैयाँ सहयोग गरेको हो । २०७५ सालमा मोटरसाइक दुर्घटनामा घाईते भएका खड्कालाई लायन्स क्लव अफ […]
दाङ । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा १८.५० प्रतिशत बजेट खर्च भएको छ । कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेटमा पुस मसान्तसम्म ७ अर्ब ४८ करोड ७५ लाख खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फ २२.०८ प्रतिशत र पुंजिगततर्फ १५.८५ प्रतिशत बजेट खर्च भएको छ । गत […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ । मूल्य घटेपछि सोमबार राति १२ बजेदेखि काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ कायम भएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ कायम […]
काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा स–साना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै खाजा बापत प्रत्येक मन्त्रिपरिषद बैठकमा करिब रु ६० […]
कपिलवस्तु । जिल्लाकाे कपिलवस्तु ईलाका प्रहरी कार्यालय कृष्णनगरले ९९ सय क्युन्टिल ५० किलो अवैध चामल बरामद गरेको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर ४ महादेवाबाट वेबारिसे अवस्थामा राखेको ४९ क्युन्टिल ५० किलो र महादेवाबाटै ५० क्युन्टिल अवैध चामल प्रहरीले बरामद गरेको हो । कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार तस्करले भारतबाट नेपालतर्फ चोरी निकासी गरी […]
दाङ । विद्युत महशुल नबुझाउने दाङको घोेराही सिमेन्ट उद्योगसहित चार उद्योगको विद्युत काटिएको छ । लामो समयदेखि डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका उद्योगको लाइन शुक्रबार साँझदेखि काटिएको हो । साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठूला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको […]
दाङ । लुम्बिनी प्रदेश सरकारले बर्दिया जिल्लामा आगलागीमा परेर ज्यान गुमाएको परिवारलाई राहत उपलब्ध गराउने भएको छ । लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयमा बिहीबार बसेको प्रदेश विपत कोष समितिको बैठकले प्रतिव्यक्ति एक लाखको दरले चार लाख रुपैयाँ राहत स्वरुप उपलब्ध गराउने निर्णय गरेको हो । गृह मन्त्रालयका सचिव लालबाबु कवारीको अध्यक्षतामा बसेको बैठकले बर्दिया स्थित […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम सहयोग गरेको छ । मंगलबार कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा आन्तरिक मामिला मन्त्री शिवराज भट्टले इजरायलमा मारिएका सुदूरपश्चिमका ७ विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् । ७ अक्टोबरमा इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको […]
जाजरकोट । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात […]