
Lks
Dus
Jns
Lnp
Rgp
Asb
Ggp
ksb
Usb
Dbs
Ggp
Rgp
Rgp
Sgp
Rgp
lnp
दाङ । देउखुरी उद्योग बाणिज्य संघले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि ५० हजार संकलन गरि लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीलाई हस्तान्तरण गरेको छ । उबा संघले भुकम्प पीडितलाई राहत होस् भन्ने उदेश्यका साथ संघका कार्यसमितिहरुबाट संकलित पचास हजार सोमबार आज नगर प्रमुख चौधरीको कार्यकक्षमा पुगेर उक्त रकम हस्तान्तरण गरिएको संघका अध्यक्ष कमलजंग सिंह […]
काठमाडौँ । कृषि यान्त्रीकरणको नाममा एक करोड ३१ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै लुम्बिनी प्रदेशका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो अनुसन्धानपछि आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तर्गत […]
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि सहयोग हस्तान्तरण गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । शुक्रबार राति गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले सो रकम दिने घोषणा गरेका थिए । सोमबार […]
दाङ । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ मा गएको भुकम्प पिडितहरुलाइ सहयोग प्रदान गर्न देउखुरीको गढवा गाउँपालिकाले राहात संकलनको मोडालिटी तयार गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल(बिस्वास) को अध्यक्षतामा रेडक्रस , स्थानिय राजनितिक दलहरु, उद्योग बाणिज्य संघ , संघ संस्था ,प्रहरी,जनप्रतिनिधि ,पत्रकार, बिषयगत शाखा प्रमुखहरु लगाएतका प्रतिनिधिहरु रहेको गढवा गाउँपालिका स्तरिय बिपद […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले भुकम्पबाट पीडित भएकाहरुलाइ राहत संकलन गर्ने भएको छ । संघको शनिबार बसेको आकस्मीत बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनु भयो । सहयोग गर्ने चाहने सहयोगी दाताहरुले,उद्योगी तथा व्यवसायीहरुले संघको कृषि विकास बैंकको खाता नं ०९१९४०१०६७७४१०१४ र ग्लोबल आइ एम इ को बैक खाता नं […]
दाङ । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनु भयो । उक्त रकम प्रदेश विपद कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ […]
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार हुने नेपाल र ओमानबिचको खेलको टिकट बिक्रीबापत प्राप्त हुने रकमको पचास प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ । आइसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत आइतबार नेपाल र ओमानबिच फाइनल खेल हुँदैछ । क्यानले भूकम्पबाट भएको मानवीय तथा संरचनागत क्षतिले आफूलाई अत्यन्त मर्माहत तुल्याएको जनाएको […]
दाङ । प्रहरीले कानुनकाे डण्डा मात्रै हाेइन, मानवीय संकटमा सहयाेगकाे हात पनि अघि बढाउछ भन्ने उदाहरण लमही प्रहरीले देखाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठकाे संरक्षकत्वमा एउटा नवीनतम मानवीय सहयाेग सुरु भएको छ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई […]
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो वर्ष शिक्षाका लागि भदौंसम्म १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो । शिक्षामा ठूलो रकम विदेशिएका कारण नेपालको […]
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध कुखुराका चल्ला नष्ट गरेको छ । प्रहरीले कृष्णनगर नगरपालिका–४ सिर्सिहवाबाट अवैध चोरी,पैठारी गरि ल्याइएको अवैध चल्ला (बच्चा) नष्ट गरिएको कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनु भयो । तस्करले भारतबाट निकासी पैठारी गरि नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १० हजार अवैध कुखुराका चल्ला नष्ट गरिएको उहाँले बताउनु भयो । […]