
Sssbus1
ssbus
Ssbus
Gsl
Ssbus
nsm
Pbu
tssbus
Sssbus1
Ssbus
दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। आइतबार नवौं नगरसभामा नगरप्रमुख नरुलाल चौधरीले स्वास्थ्य, शिक्षा, रोजगारलाई प्राथामिकतामा राख्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख चौधरीले फेरि पनि कोरोना महामारी आउन सक्ने भन्दै पूर्व तयारी स्वरुप स्वास्थ्य उपकरण तथा औषधी […]
दाङ । लुम्बिनी प्रदेश सरकारले दाङलाई ५१ करोड अनुदान पठाएको छ । आगामी आर्थिक बर्ष २०७८/०७९ कालागि ५१ करोेड १३ लाख ५८ हजार अनुदान पठाएको हो । प्रदेश सरकारले घोराही उपमहानगरपालिकामा १० करोड ५७ लाख ४८ हजार, तुलसीपुर उपमहानगरपालिकामा ७ करोड १ लाख ३६ हजार, लमही नगरपालिकामा ४ करोड ५७ लाख १ हजार, गढवा गाउँपालिकामा […]
प्युठान । प्यूठानको माझिदमार र अर्घाखाँचीको चेउरेखोला जोड्ने झिमरुक नदि माथी बन्दै गरेको मोटर गुड्ने पुल भत्किएको छ। बुधबार बिहान चार बजेतिर पुल भत्किएको स्थानीयले बताएका छन् । त्यस्तै पुललाई थामेका टेका पानीको बहाबले बगाइदिँदा पुल कमजोर भई भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका ईन्जीनियर अरुण केसीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, ‘४ दिन अघि ढलान […]
काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर […]
दाङ । देउखुरीको लमही स्थित निर्माणधिन ट्रमा सेन्टरकालागि लुम्बिनी प्रदेशले ५ करोड बजेट बिनियोजन गरेको छ । त्यस्तै दुर्घटनामा परेका नागरिकलाई उपचारकालागि लमहीमा ट्रमा सेन्टर निर्माणकालागि बजेट बिनियोजन गरिएको हो । यस अघि पनि ट्रमा सेन्टर निर्माणकालागि बजेट बिनियोजन गरिएको थियो । यस्तै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आगामी आर्थिक बर्ष २०७८/०७९ […]
कास्की । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको तर्फबाट पेस गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । त्यस्तै मङ्गलवार बिहान बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रममाथि आ–आफ्नो धारणा राखेका थिए । प्रदेश सभा सदस्यले उठाएका विषयमा […]
बुटवल । लुम्बिनी प्रदेशको आगामी आव २०७८र७९ का लागि सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको छ । सरकारले प्रदेश प्रमुख धर्मनाथ यादवमार्फत् मंगलबार नीति कार्यक्रम पेश गरेको थियो । त्यस्तै सरकारले कोभिड–१९, कृषि एवं रोजगारउन्मुख नीति कार्यक्रम पेश गरेको छ । नीति कार्यक्रममाथि दुई दिनसम्म छलफल भएको थियो ।छलफलका क्रममा […]
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो । यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव पक्षका बहुमत प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको समर्थन गरेपछि सभामुख अर्जुनबहादुर […]
काठमाडौं । वाग्मती प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । त्यस्तै आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा […]
बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङका लागि पूर्वाधार निर्माणको काम अघि बढेको लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादलले बताउनु भएको छ । मंगलबार आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले यस्तो जानकारी दिनु भएको हो । त्यस्तै उहाँले स्थायी राजधानीकालागि गुरुयोजना निर्माा, जग्गा व्यबस्थापन, भौतिक पूर्वाधार निर्माणको काम सीघ्र […]